पुरानो सवारी साधन बिक्रीसम्बन्धी सार्वजनिक लिलामी सूचना

Aanandit Charity Center

Details / requirements:

पुरानो सवारी साधन बिक्रीसम्बन्धी सार्वजनिक लिलामी सूचना

यस आनन्दित उपकार केन्द्रको स्वामित्व रहेको निम्न विवरण अनुसारको पुरानो सवारी साधन लिलाम-बिक्री गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, फर्म तथा संस्थाहरूबाट “जहाँ छ, जुन अवस्थामा छ” को आधार (As Is, Where Is Basis) मा दरभाउपत्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

१. लिलामीका लागि उपलब्ध सवारी साधनहरूको विवरण

क्र.सं.सवारी साधनको विवरणन्यूनतम लिलामी मूल्य (रु.)
टाटा सुमो, बा.१३ च ५७७६, पेट्रोल इन्जिन, मोडेल ११ , रातो रङ,  चेसिस नम्बर : MAT446244B9B06478

४,५०,०००।- (चार लाख पचास हजार)

२. आबेदन  बुझाउने ठेगाना: आनन्दित उपकार केन्द्र, (गैर सरकारी संस्था), महालक्ष्मी ३, ईमाडोल, ललितपुर

सम्पर्क नम्बर: ९८४६५ २८३४२, ०१-५२०२०३५

नोट: आवेदनको विस्तृत सूचना एवं आवेदन फारम तल दिएको लिंकबाट डाउनलोड गरी वा संस्थाको कार्यालयमा सम्पर्क गरी प्राप्त गर्न सक्नुहुनेछ । 

Detail notice: https://ggl.link/F3sBh1X

Application form for the vehicle: https://ggl.link/njfr7PW

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 10 Jul, 2026
Apply Before 29 Jul, 2026
City Lalitpur