पदपूर्ति सम्बन्धि सूचना

AMDA Nepal

Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.

Details / requirements:

पदपूर्ति सम्बन्धि सूचना

(सूचना नं. ००८७८५/०२/२०७९/८०)

आम्दा नेपाल अन्तर्गत सञ्चालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको लागि तपशिलमा उल्लेखित पदहरूका निमित्त निम्न अनुसार योग्यता पुगेका नेपाली नागरिकहरूले मिति २०७९ मंसिर १४ गते भित्र online मार्फत निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । Online मार्फत् निवेदन पेश गर्न यस लिङ्क  http://amda.org.np/vacancies.html मा क्लिक गर्नुहुन सूचित गरिन्छ ।

१.    पदः अधिकृत (प्रशिक्षक, पब्लिक हेल्थ), 

विज्ञापन नं. ०१/८७८५

संख्याः

सेवाको किसिमः करार (फुल टाइम)

न्यूनतम योग्यताः

१.    प्रविणता प्रमाणपत्र तहमा हेल्थ असिस्टेन्ट विषय अध्ययन गरि पब्लिक हेल्थ विषयमा स्नातक तह उत्तिर्ण भएको र सम्बन्धित काउन्सिलमा दर्ता कायम रहेको ।

प्राथमिकताः

१.    सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

२.    पदः अधिकृत (प्रशिक्षक, नेपाली)

विज्ञापन नं. ०२/८७८५

संख्याः १ 

सेवाको किसिमः नियमित (फुल टाइम)

न्यूनतम योग्यताः

१.    नेपाली विषयमा स्नातकोत्तर तह उत्तिर्ण ।

प्राथमिकताः

१.    सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

३.    पदः अधिकृत (प्रशिक्षक, अंग्रेजी)

विज्ञापन नं. ०३/८७८५

संख्याः १ 

सेवाको किसिमः नियमित (फुल टाइम)

न्यूनतम योग्यताः

१.    अंग्रजी विषयमा स्नातकोत्तर तह उत्तिर्ण ।

प्राथमिकताः

१.    सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

४.    पदः अधिकृत (प्रशिक्षक, गणित/तथ्याङ्क)

विज्ञापन नं. ०४/८७८५ 

संख्याः

सेवाको किसिमः नियमित (फुल टाइम)

न्यूनतम योग्यताः

१.    गणित विषयमा स्नातकोत्तर तह उत्तिर्ण ।

प्राथमिकताः

१.    सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

५.    पदः अधिकृत (प्रशिक्षक, वनस्पतिशास्त्र विज्ञान)

विज्ञापन नं. ०५/८७८५ 

संख्याः १ 

सेवाको किसिमः करार (पार्ट टाइम)

न्यूनतम योग्यताः

१.    वनस्पति विज्ञान विषयमा स्नातकोत्तर तह उत्तिर्ण भएको ।

प्राथमिकताः

१.    सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

६.    पदः अधिकृत (प्रशिक्षक, रशायनशास्त्र विज्ञान)

विज्ञापन नं. ०६/८७८५ 

संख्याः

सेवाको किसिमः करार (पार्ट टाइम)

न्यूनतम योग्यताः

१.    रशायन विज्ञान विषयमा स्नातकोत्तर तह उत्तिर्ण भएको ।

प्राथमिकताः

१.    सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

७.    पदः अधिकृत (प्रशिक्षक, प्राणीशास्त्र विज्ञान)

विज्ञापन नं. ०७/८७८५

संख्याः

सेवाको किसिमः करार (पार्ट टाइम)

न्यूनतम योग्यताः

१.    वनस्पति विज्ञान विषयमा स्नातकोत्तर तह उत्तिर्ण भएको ।

प्राथमिकताः

१.    सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

८.    पदः अधिकृत (प्रशिक्षक, भौतिकशास्त्र विज्ञान)

विज्ञापन नं. ०८/८७८५ 

संख्याः

सेवाको किसिमः करार (पार्ट टाइम)

न्यूनतम योग्यताः

१.    भौतिक विज्ञान विषयमा स्नातकोत्तर तह उत्तिर्ण भएको ।

प्राथमिकताः

१.    सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

९.    पदः अधिकृत (प्रशिक्षक, सामाजिक विज्ञान)

विज्ञापन नं. ०४/८७८५ 

संख्याः

सेवाको किसिमः करार (पार्ट टाइम)

न्यूनतम योग्यताः

१.    सामाजिक विज्ञान विषयमा स्नातकोत्तर तह उत्तिर्ण भएको ।

प्राथमिकताः

१.    सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

परीक्षा प्रणालि (लिखित/मौखिक)

मितिः २०७९।०८।१७

समयः ९ बजे

स्थानः आम्दा नेपाल, के.का. (अनलाइन)

विस्तृत जानकारीका लागि निम्न ठेगानामा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध छ ।

आम्दा नेपाल

गोकर्णेश्वर-६, जोरपाटी, काठमाडौं

http://amda.org.np/vacancies.html

Job Overview

Category Development and Project, Development / NGO
Openings 9
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 25 Nov, 2022
Apply Before 30 Nov, 2022
City Kathmandu