निर्जीवन बीमा सम्बन्धी प्रस्ताव आह्वानको सूचना

Suncity apartment welfare society

Details / requirements:

निर्जीवन बीमा सम्बन्धी प्रस्ताव आह्वानको सूचना !

काठमान्डौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–९ मा अवस्थित यस सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाईटीको पाँचवटा टावरको ५०० फ्ल्याटको रूपैयाँ २५० करोड बराबरको बीमा गर्नुपर्ने भएको हुँदा इच्छुक बीमा कम्पनीहरूलाई ७ दिनभित्र प्रस्ताव पेश गर्न आह्वान गरिएको छ ।

सम्पर्क नम्बरः ०१–५१५०००९, ५१५००१०

इमेल: saws.suncity@gmail.com

ठेगना: कागेश्वरी मनोहरा नगरपालिका–९, काठमान्डौँ

Overview

Category Insurance, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 23 Feb, 2026
Apply Before 01 Mar, 2026
City Kathmandu