मातृशिशु स्याहार परियोजना अन्तर्गत सडक नाटक प्रर्दशनको लागी दरभाउ पत्र आह्वानको सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

मातृशिशु स्याहार परियोजना अन्तर्गत सडक नाटक प्रर्दशनको लागी दरभाउ पत्र आह्वानको सूचना

KOICA र गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा किर्डाक नेपालद्धारा संचालित MCH परियोजना मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम् कार्मारोड गाउँपालिकामा कार्यान्वयन गर्दै आईरहेको छ । यसै सन्दर्भमा मातृशिशु स्वास्थ्य स्याहारमा सम्बन्धी जनचेतना फैलाउने  उदेश्यले सडक नाटक प्रर्दशन गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्त अनुसार सडक नाटक प्रर्दशन गर्न इजाजत प्राप्त इच्छुक स्थानीय कम्पनी, फर्म, आदि आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउ–पत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

आवेदनदर्ता गर्ने प्रक्रिया:

उपरोक्त बमोजिमको सिलबन्दी दर भाउपत्र यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र अर्थात २०७९ असोज ११ देखि २० गते सम्म (27th September – 6th October , 2022 साँझ ५:०० बजे भित्र तपसिलका आफुलाई पायक पर्ने ठेगनामा बुझाउन सकिने छ । 

तपसिल

१. कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र नेपाल, (किर्डाक) नेपाल गमगढी मुगु ।

२. कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र नेपाल, (किर्डाक) वीरेन्द्रनगर ८ खजुरा सुर्खेत ।

३. कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र नेपाल, (किर्डाक) नेपाल सानेपा, ललितपुर ।

४. गुड नेवर्स इन्टरनेशन नेपाल MCH मुगु को कार्यालय गमगढी मुग

५. गुड नेवर्स ईन्टरनेशनल नेपाल एकान्तकुना- १३, ललितपुर, नेपाल

दरभाउको आवेदन फारम, र त्इच् संस्थाको कार्यालय वा ईमेल eoi.mchprojectmugu@gmail.com वाट प्राप्त गर्न सकिने छ वा तल दिएको लिकंवाट डाउनलोड गर्न सकिने छ ।

Link 1: TORhttps://drive.google.com/uc?export=download&id=1hrglJvri_FFtU0m94xpsX9Cv2VyRsQna

Link 2: Bid Form: https://drive.google.com/uc?export=download&id=10IWLR5yB_rJRWLW4bfVr_dSfMkgAA_d0

विस्तृत जानकारीका लागि किर्डाक नेपाल जिल्ला कार्यालय मुगु वा गुड नेवर्स इन्टरनेशनल (फोन नः ०८७–४६०००२) मा सम्पर्क गर्नुहोला ।

(नोट: बोलपत्रदाता छनौट गर्ने वानगर्ने सम्पुर्ण अधिकार खरिद समितिमा निहित रहने छ ।)

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 27 Sep, 2022
Apply Before 06 Oct, 2022
City Lalitpur