Liaison Supervisor

NELUMBO, NEPAL

Details / requirements:

विज्ञापन नं: २०७६/०७७/०३

नेलम्बो नेपाल, गैर सरकारी संस्थाका लागि निम्नपदहरु पूर्तिगर्नुपर्ने भएकाले तपशिलका पदमा योग्यता र अनुभव भई उमेर हद १८ वर्ष पुगी ३५ वर्ष ननाघेगा योग्य नेपाली नागरिकहरु बाट उल्लेख गरिएको ठेगानामा दरखास्त आव्हान गरिन्छ ।

पद: Liaison Supervisor

आवश्यक संख्या: १ जना

आवश्यकन्यूनतम योग्यताः 

  • सम्बन्धनप्राप्त शिक्षण संस्थाबाट स्नातकतह उत्तीर्ण
  • नेपाली र अंग्रेजी दुवै भाषामा राम्रोसँग संवादगर्न सक्ने
  • नेपाल सरकारका नीतिनियम र कानुन सम्बन्धी ज्ञान भएको
  • सम्बन्धित क्षेत्रमा २ वर्षको कार्य अनुभव भएको
  • समन्वयगर्न सक्ने क्षमता भएको

सम्पर्क

कार्यालयको नामः नेलम्बो नेपाल

कार्यालयको ठेगानाः पोखरा, गैह्रापाटन

ईमेल ठेगानाः info@nelumbo.org.np

सम्पर्क फोन नं. ०६१६२२७२७

नोटः योग्य उम्मेद्वारले आवेदन दिंदा निवेदन पत्रका साथ आफ्नो बायोडाटा, शैक्षिक र कार्य अनुभवका प्रमाणपत्रहरु संलग्न गरी माथि उल्लेखित ठेगानामा मितिः २०७६/१०/१३ गते सोमबार सम्ममा कार्यालय समय भित्र आवेदन दिनुपर्नेछ ।

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience 2+ years
Education Graduate (Bachelors)
Posted Date 14 Jan, 2020
Apply Before 27 Jan, 2020
City Pokhara