शिलबन्दी बोलपत्र आह्वानको सुचना
Detailed Job description / requirements:
विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (CDM -Nepal)
देवीनगर, बुटवल, रुपन्देही
“न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिवृद्धि” परियोजना
शिलबन्दी बोलपत्र आह्वानको सुचना
प्रथम पटक प्रकाशन मिति: २०८०।२।०५ गते
विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (CDM-Nepal) ले ईस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा “न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशिलता अभिवृद्धि” परियोजना अन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका र सम्मरीमाई गाउँपालिकामा खानेपानी चापकल (हेन्ड पाईप) जडान गर्ने इज्जात प्राप्त कम्पनी वा फर्मलाई दरभाउपत्र प्रस्तावको लागि तपशिलका शर्तहरुको आधारमा रीतपुर्वक शिलवन्दी बोलपत्र आव्हान गरिन्छ ।
प्राप्त बोलपत्र सम्बन्धि प्राविधिक र आर्थिक प्रस्तावना छुट्टाछुट्टै रीतपूर्वक भरी प्रत्येक पानामा सही छाप लगाएर लाहाछापले शिलबन्दी गरी विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (CDM-Nepal) देवीनगर, बुटवल, रुपन्देही मिति २०८०/२/१९ गते बेलुकी ५ बजे भित्र बुझाउनु पर्नेछ ।
प्राविधिक प्रस्तावना मिति २०८०/२/२० गते र आर्थिक प्रस्तावना मिति २०८०/२/२१ गते दिनको ११ बजे खोलिने छ । बोलपत्र पेश गर्नेे अन्तिम दिन सार्वजनिक विदा परेमा त्यसको भोलिपल्ट पेश गर्ने सकिन्छ ।
बोलपत्र सम्बन्धि प्राविधिक र आर्थिक प्रस्तावना यस संस्थाको कार्यालय, देवीनगर, बुटवल, रुपन्देही, वा गुगल लिकं बाट डाउनलोड गरि प्राप्त गर्न सकिन्छ ।
Google Link:
विकास तथा प्रकोप व्यवस्थापन केन्द्र
(CDM Nepal)
देवीनगर, बुटवल, रुपन्देही
ईमेल: cdm@cdmnepal.org
सम्पर्क नं.: ०७१-४१०२२४, ९८५७०२७००२
Job Overview
Category | Development and Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 19 May, 2023 |
Apply Before | 02 Jun, 2023 |
City | Rupandehi |