निर्माण कार्यको लागि टेण्डर (शिलबन्दी दरभाउपत्र) आह्वान सम्बन्धि सूचना
Tuki Association Sunkoshi is a member-based non-governmental, non-profit social development organization registered in the District Administration Office of Sindhupalchok and the Government of Nepal in 1992, and is affiliated with the Social Welfare Council (SWC).
Details / requirements:
निर्माण कार्यको लागि टेण्डर (शिलबन्दी दरभाउपत्र) आह्वान सम्बन्धि सूचना
(प्रथम पटक प्रकाशितमिति: २१/०६/२०७७)
यस टुकी संघ सुनकोशी र केयर नेपालविचको साझेदारीमा सञ्चालनभइरहेको दुर्गम समुदायमामातृ स्वास्थ्य सेवाको पहुँचमा बृद्धि परियोजना अन्तरगत बाग्मती प्रदेश, सिन्धुपाल्चोक जिल्लामा तपशिलमा उल्लेखित सामुदायिक संरचना निर्माण कार्य गर्नुपर्ने भएकोले अनुभवी एवं इच्छुक इजाजत प्राप्त फर्म/कम्पनीहरुबाट फर्म दर्ता प्रमाण पत्र (नवीकरण सहित), भ्याट दर्ता प्रमाण पत्र, पछिल्लो करचुक्ता प्रमाणपत्र, अनुभवको प्रमाण पत्र, फर्म/कम्पनीको अन्तिम सात बर्षको वित्तिय अवस्था आदिको प्रतिलिपि संलग्न राखी निम्न स्थान मध्ये कुनै एक स्थानमा मिति २०७७ साल कार्तिक ०४ गते दिउँसो १ः०० बजे भित्र रितपूर्वकको शिलबन्दी दरभाउपत्र (टेण्डर) आह्वान गरिन्छ । टेण्डर फाराम सोही स्थान बाट प्रति सम्झौताको रु.२,०००।– (फिर्ता नहुने गरी) यस टुकी संघ सुनकोशी सिन्धुपाल्चोक को नाममा रहेको लक्ष्मी बैङ्क लिमिटेड खाडीचौर शाखाको खाता नं.०२७११००९८९१ मा जम्मा गरेको सक्कलै बैङ्क भौचर सहित फर्म/कम्पनीबाट आधिकारीक व्यक्तिको अख्तियारी पत्र भएमा मात्र प्राप्त गर्न सकिने छ,।websitehttps://www.carenepal.org/calls/ बाट टेण्डर डकुमेण्ट डाउनलोड गरेमा माथि उल्लेखित बैक खातामा प्रति सम्झौताको रु २०००।– (फिर्ता नहुने गरी) टेण्डर डकुमेण्ट बुझाउनआउँदा उक्त सक्कल बैक भौचर पेश गर्नुपर्ने छ ।
क) गर्नुपर्ने काम र स्थान
S.N | Contract No. | Work description and locations | Bid security (NRs) |
1. | 03/IAMR/2020 | Birthing center Construction at Simpalkavre HP, Indrawoti Rural Municipality-1, Sindhupalchowk | 1,35,000/- |
2. | 04/IAMR/2020 | Birthing center construction at Thangpalkot HP, PanchpokhariThangpal Rural Municipality-4, Sindhupalchowk | 1,35,000/- |
सि. नं | कार्यालय/स्थान | ठेगाना |
१ | टुकी संघ सुनकोशीको केन्द्रीय कार्यालय | सुनकोशी गाउँपालिका वडा नं.६, थुम्पाखर, सम्पर्क नं ०१–६२२२६४२ |
२ | टुकी संघ सुनकोशीको परियोजना कार्यालय | चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.५, चौतारा, सम्पर्क नं ०११–६२०४२२ |
३ | Website https://www.carenepal.org/calls/ बाट टेण्डर डकुमेण्ट हेर्न र डाउन लोड गर्न सकिने छ । | website https://www.carenepal.org/calls/ बाट प्राप्त टेण्डर डकुमेण्ट डाउनलोड गरी माथि उल्लेखित दुई स्थानमध्ये एक स्थानमा रितपूर्वकको शिलबन्दी दरभाउ पत्र पेश गर्नुपर्ने छ |
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 07 Oct, 2020 |
Apply Before | 20 Oct, 2020 |
City |