वोलपत्र आव्हानको सुचना

Family Planning Association of Nepal

Details / requirements:

वोलपत्र आव्हानको सुचना

(प्रथम पटक प्रकाशित मिति २०७८ श्रावन ०२ गते, शनिबार)

नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यालयले  PWD(Advancing SRHR Of Persons with Disability(PWD)in Nepal Project) परियोजनाको Mid Term Assessment  गर्नुपर्ने भएकोले इच्छुक फर्महरुले यो सुचना प्रकासित भएको मितिले ७ (सात) दिनभित्र यस संघको केन्द्रिय कार्यालय पुल्चोक ललितपुरमा वोलपत्र बुझाउन हुन सुचित गरीन्छ । यसवारे केही जानकारी लिन पर्ने भए नेपाल परिवार नियोजन संघ केन्द्रिय कार्यालयमा सम्पर्क राख्न पनि जानकारी गराइन्छ ।

पुनश्चः TOR  नेपाल परिवार नियोजन संघको Website: fpan.org मा हेर्न सक्नु हुनेछ ।

नेपाल परिवार नियोजन संघ

केन्द्रिय कार्यालय, पुल्चोक ललितपुर

फोन न.५०१०२४०

Overview

Category Development Project
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 17 Jul, 2021
Apply Before 23 Jul, 2021
City Lalitpur