कोटेशन आह्वान सम्बन्धी सूचना

Shree Janekataa Aadhaarbhoot Vidyalay Bardibas-6 Krishnapur

Details / requirements:

श्री जन जनएकता आधारभूत विद्यालय ,बर्दिबास,६,

कोटेशन आह्वान  सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८३/०२/०

यस विद्यालयको अधुरो पर्खाल निर्माण कार्य  गर्नका लागि तपशिल बमोजिमका सामग्री खरिद गर्नु पर्ने भएकोले इच्छुक फर्म, कम्पनी तथा सप्लायर्सहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र रितपूर्वकको दरभाउ पत्र पेश गर्न आह्‍वान गरिन्छ । कोटेशनको लागि दरभाउ पत्र फारम यस विद्यालयको कार्यालय वा यस सुचना को लिंकबाट डाउनलोड गरेर पनि प्राप्त गर्न सकिन्छ । कोटेशन पेश गर्ने अन्तिम म्याद २०८३/०२/२ गते कार्यालय समय भित्र कोटेशन शिलबन्दी गरी यस विद्यालयको कार्यालयमा दर्ता वा ईमेल psjanekta@gmail.com मार्फत पेश गर्नु पर्नेछ ।

१. आवश्यक सामाग्रीहरू:

Boundary wall Fencing: As per Attached RFQ (Quotation form)

२. आवश्यक कागजातहरूः

क) दर्ता प्रमाणपत्रको प्रतिलिपि 

ख) प्यान/भ्याट दर्ता प्रमाणपत्र 

ग) कर चुक्ता प्रमाणपत्र (२०८१।०८२) 

३. कोटेशन खोल्ने मितिः २०८३/०२/१ गते बिहान ११ बजे

नोटः दरभाउ स्वीकृत गर्ने वा नगर्ने अन्तिम अधिकार यस विद्यालयमा निहित रहनेछ । म्याद नाघि प्राप्त दरभाउ पत्र र आवश्यक कागजपत्र पेश नगर्ने सप्लायर्सको दरभाउ पत्र स्वतः रद्ध हुने व्यहोरा समेत यसै साथ जानकारी गराईन्छ ।

विध्यालय खरिद समिति

सम्पर्क नम्बरः 984-4560666

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 20 May, 2026
Apply Before 26 May, 2026
City Bardibas