कोटेसन आह्वान सम्बन्धि सुचना ।

Working for Access and Creation Nepal (WAC Nepal) Achham

Working for Access and Creation, Nepal (WAC- Nepal) a non-government organization, has been working in the field of Livelihood, WASH and Sanitation, quality education, Disaster Risk Management/Climate change Adaptation, Good governance and Right Protection and Institutional Capacity development.

Details / requirements:

कोटेसन आह्वान सम्बन्धि सुचना ।

कोटेसन प्रकाशन मिति: २०८० चैत्र २८ गते

पँहुच र सिर्जनाका लागि सहकार्य नेपाल (वाक नेपाल) र वर्ल्ड भिजन इन्टरनेस्नल नेपालको सयुंक्त साझेदारिमा संचालित संचालित एकिकृत उत्थानसिल जिविकोपार्जन तथा पोषण परियोजनालाय आबश्यक पर्ने तपसिलमा उल्लेख गरिएका स्पेसिफिकेसन अनुसार कोटेसन माग फाराममा उल्लेख गरिए बमोजिमका सामाग्रीहरुको दर रेट खुलाइ सुचना प्रकाशन गरेको मितिले १० दीन अर्थात २०८१ बैशाख ७ गते सम्म इच्छुक योग्य आपुर्तीकर्ताहरु लाइ कार्यालय समय भित्र पेश गर्नु हुन जानकारी गराइन्छ ।

8DQrAKKvVjtv0AAAAASUVORK5CYII=

सर्तहरु:

माथि उल्लेखित सामाग्रीहरुको कोटेसन फर्म लिङ्क बाट प्राप्त गर्ने सकिनेछ:

https://drive.google.com/file/d/197XbpJWbw9IqAzYJuqXkzzFsS9IQtNrg/view?usp=sharing 

  • माथि उल्लेखित लिङ्क फारामहरु डाउनलोड गरि पुर्णरुपमा भरि पठाउनु पर्नेछ ।
  • कोटेसनको अन्तिम मिति २०८१ बैशाख ७ गते तदनुसार १९ अप्रिल २०२४ गते सम्म कायम रहने छ उक्त मिती भन्दा पछाडी प्राप्त भएका कोटेसन भने मान्य हुने छैन ।
  • कोटेसनका अन्य सर्तहरु कोटेसन माग फाराममा उल्लेख गरे बमोजिम हुनेछन् ।
  • कोटेसन खोलिने मिती पछि फोन वा इमेल मार्फत जानकारी गराईनेछ ।  
  • कोटेसन वाक नेपालको केन्द्रीय कार्यालय साँफेबगरमा खोलिने छ सम्भव भए आपुर्तिकर्ता वा प्रतिनिधि उपस्थिति हुनु पर्ने छ ।

कोटेसन साथ पेश गर्नपर्ने आबश्यक कागजातहरु

१) फर्म दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी –१ थान

२) फर्म दर्ता नविकरण भएको  प्रतिलिपी –१ थान

३) प्यान भ्याटमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी–१ थान

४) कर चुक्ताको प्रमाणपत्रको प्रतिलीपि–१ थान

कोटेसन बुझाउने ठेगाना

वाक – नेपाल, केन्द्रिय कार्यालय 

साँफेबगर अछाम

सम्पर्क नं. ९८६८१६८९२४/०९७–६२५०३२

खरीद ब्यवस्थापन उपसमिती

वाक नेपाल 

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 10 Apr, 2024
Apply Before 19 Apr, 2024
City Achham