कृषि यन्त्र तथा उपकरण खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना !
Organization Biography: Sana Kishan Krishi Saakari Sanstha Limited Name: Sana Kishan Krishi Saakari Sanstha Limited Location: Paraul, Balwa Municipality-04, Tilgar, Mahottari District, Nepal Established Date: 2071.07.05 (Bikram Sambat Calendar) Registration Number: 1585 Membership: Approximately 600 members Overview Sana Kishan Krishi Saakari Sanstha Limited is a community-based agricultural cooperative founded with the vision of empowering smallholder farmers in the Mahottari district of Nepal. Since its inception in 2071 BS, the organization has been committed to promoting sustainable agricultural practices, enhancing productivity, and improving the livelihoods of its members through collective action and resource sharing. Mission and Objectives The cooperative aims to: Strengthen the economic status of small farmers through access to modern agricultural tools and techniques. Promote agricultural mechanization and modernization to increase efficiency and reduce labor intensity. Facilitate access to inputs, training, and market linkages for rural farmers. Foster community development through inclusive and participatory approaches.
Details / requirements:
साना किसान कृषि सहकारी संस्था लि. पडौल
बलवा न.पा.– ०४, (पडौल) महोत्तरी
कृषि यन्त्र तथा उपकरण खरिदको लागि शिलबन्दी दरभाउ पत्र आह्वानको सूचना !
शिलबन्दी दरभाउपत्र नं. ०१–२०८२ ∕ २०८३
प्रथम पटक सूचना प्रकाशित भएको मिति: २०८२/०५/११
साना किसान कृषि सहकारी संस्था लि.पडौल, बलवा न.पा.–०४, महोत्तरीको GGGI द्वारा सञ्चालित Climate Smart Agriculture (CSA) परियोजना अन्तर्गत Challenge Fund गतिविधी कार्यान्वयन गर्नको लागि यस सहकारी संस्था र GGGI को संयुक्त लगानिमा Agriculture Custom Hiring Center सुरुवात गर्नको लागि आवश्यक कृषि मेसिनरी तथा उपकरण खरिद गर्नु पर्ने छ ।
उल्लेखित परियोजना अन्तर्गत Agriculture Custom Hiring Center को लागि तपसिल अनुसारका कृषि मेसिनरी तथा उपकरण आपुर्तिको लागि शिलबन्दी दरभाउपत्र आह्वान गरिन्छ । साथै देशैभरिका ईजाजत प्राप्त आपुर्ति गर्न इच्छुक अधिकृत/आधिकारिक बिक्रेता,आपुर्तिकर्ता तथा बितरकहरूबाट यो सूचना प्रकाशन भएको मितिले ३० दिन भित्र तपसिलको शर्तहरूको अधिनमारही कार्यालय समय भित्र गोप्य शिलबन्दी दरभाउँ पेश गर्नु हुन वा ईमेल ठेगाना sanakisanparaul@gmail.com मार्फत पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
सम्बन्धित दरभाउपत्र सम्बन्धि आपुर्ति गरिने सामानको विवरण र कागजातहरू यसै लिङ्कमा उपलब्ध छः
लिङ्क:- https://drive.google.com/drive/folders/1Cbd4VBb58jHHRFgi9Qbm7xuSGJQsPV1P?usp=sharing
तपसिल:-
१. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वाबितरकले आफुसँग उपलब्ध मेसिनरी तथा उपकरण को लागि शिलबन्दी दरभाउ पेश गर्न सकिनेछ ।गुणस्तरिय मेसिनरी तथा उपकरण र बिक्रि पश्चातको सेवा सुबिधालाई उच्च प्राथमिकता दिईनेछ ।
२. विक्रेतालाई भुक्तानी गर्दा बैंक खाता बाट गरिने र नियमानुसार लाग्ने कर कट्टी गरि मात्र भुक्तानी गरिने छ ।
३. उपरोक्त कारोबार भदौ ११ देखि मंसिर १५, २०८२ सम्म सञ्चालन गरिनेछ ।
४. ईच्छुक अधिकृत विक्रेता, आपुर्तीकर्ता वाबितरकले संस्थाको कार्यालयमा उपस्थितभई वा (माथि लिङ्कबाट डाउनलोड गरि) प्राप्त गर्न सकिने छ । यो सुचना प्रकाशन भएको मितिले ३० दिनभित्र यस सहकारी संस्थाको कार्यालयमा दरभाउ उल्लेखित गरि पेश गर्न सकिने छ । अन्तिम दिन बिदा पर्न गएमा सो पछि कार्यालय खुल्ने दिनम तोकिएको समयमा पेश गर्न सकिनेछ) ।
५. शिलबन्दी दरभाउपत्र पेश गर्दा नविकरण भएको ईजाजतपत्र,आयकर दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाण पत्र र करचुक्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि (आ.व. २०८१/०८२ वा म्याद थपको पत्र सहित २०८०/२०८१ को करचुक्ता) पेश गर्नु पर्ने छ ।
६. शिलबन्दी दरभाउ पेशगर्ने सप्लायर्स/कम्पनी/फर्महरूले दर्ता शुल्क वापत रु १,००० (फिर्ता नहुने गरि) संस्थाको उल्लेखित खातामा जम्मा गरिजम्मा गरेको भौचर शिलबन्दी दरभाउसँग पेश गर्नु पर्नेछ ।
७. बोलपत्र फाराममा उल्लेखित प्रत्येक मेसिनरी तथा उपकरणको दररेट (कर समेत) अंक र अक्षर दुबैमा स्पष्ट लेखिएको हुनुपर्नेछ । अंक अक्षर बीच फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईने छ । केरमेट वा टिपेक्स लागेको अंक मान्य हुने छैन ।
८. कार्यालयमा प्राप्त हुने बोलपत्र फाराम खामबन्द गरि लाहाछापले शिलबन्द गरिएको हुनु पर्ने छ, अन्यथा उक्त बोलपत्र दर्ता गर्न बाध्यहुने छैन ।
९. पेश गरिएको बोलपत्रहरू मिति २०८२ असोज ९ गते १ बजे सहकारी संस्थाका पदाधिकारी, जि.जि.जि.आई. का प्रतिनिधी र बोलपत्रदाता स्वयम वा निजको प्रतिनिधीको उपस्थितीमा यस संस्थाको कार्यलयमा खोलिने छ । तोकिएको दिनमा बोलपत्रदाता वा प्रतिनिधी अनुपस्थित भएमा पनि शिलबन्दी दरभाउ खोल्न कुनै बाधापर्ने छैन । तर सो दिन सार्वजानिक बिदा परेमा सो को लगतै कार्यालय खुलेको दिन सिलबन्दी दरभाउ खोलिने छ ।
१०. म्याद नाघी वा रित नपुगि आएका बोल पत्र उपर कुनै कारबाही हुने छैन ।
११. अन्यशर्तहरू साना किसान कृषि सहकारी संस्था लि.पडौल को खरिद नीती तथा नियमावली र नेपाल सरकारको प्रचलित कानुन बमोजिम हुनेछ । निर्णयको सर्वाधिकार साना किसान कृषि सहकारी संस्था लि.पडौलमा निहित रहनेछ ।
१२.बोल पत्रदाताले जम्मा प्रस्तावित कबोल रकमको २.५ प्रतिशत एकमुष्ट रकम BID सुरक्षण वापत Bank Guarantee यस कार्यालयको नाममा जारी भएको पत्र पेश गर्नू पर्ने छ वा BID सुरक्षण वापतको रकम यस सहकारी संस्थाको नाममा रहेको कृषि बिकास बैंक जनकपुर शिव चौकखाता नं. १००५८०११५९८१७०१३ मादाखिला गरि जम्मा गरेको बैक भौचर वा सुरक्षण वापतको Bank Guarantee पत्र शिलबन्दी बोल पत्र संगै पेश गर्नु पर्ने छ।
१३. थप जानकारी आवश्यक परेमा तल उल्लेखित ईमेल मार्फत जानकारी प्राप्त गर्न सकिने छ ।
बोल पत्र पेश गर्ने र खोलिने ठेगाना
साना किसान कृषि सहकारी संस्था लि. पडौल
बलवा न.पा.–०४ महोत्तरी, मधेश प्रदेश
ईमेलः sanakisanparaul@gmail.com
अध्यक्ष .रिणा देवी मण्डल
प्रबन्धक ,अरविन्दकुमार महतो
Overview
Category | Agriculture, Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 27 Aug, 2025 |
Apply Before | 25 Sep, 2025 |
City | Mahottari |