कोल्ड च्याम्बर निर्माण को लागि शिलबन्दी दरभाउ आह्वानको सूचना
Details / requirements:
रानी मिनु च्याउँ तथा कृषि फार्म
गौशला नगरपालीका ४, रजखोर,महोत्तरी
कोल्ड च्याम्बर निर्माण को लागि शिलबन्दी दरभाउ आह्वानको सूचना
शिलबन्दी दरभाउ पत्र नंः ०१
प्रभम पटक सूचना प्रकाशित भएको मितिः २०८२/०५/१९
यस रानी मिनु च्याउँ तथा कृषि फार्म, गौशला नगरपालीका ४, रजखोर,महोत्तरी र GGGI CSA Project - Terai Agribusiness and Enterprise Challenge Fund को संयुक्त लगानीमा कोल्ड च्याम्बर निर्माण गर्नु पर्ने भएकाले इच्छुक सम्बन्धित निकायमा नियामानुसार दर्ता भर्ई सम्बन्धित कारोबारका लागि इजाजत प्राप्त फर्म/कम्पनि/सप्लायर्सले यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन (२०८२/०५/२५) भित्र प्रतिएकाई मुल्य दरभाउ सहितको स्पेशिफिकेशन र क्याटलग समेत संलग्न रखि खामबन्दी दरभाउ पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको छ । निर्दिष्ट स्पेशिफिकेशन बमोजिम रित पूर्वकका प्रक्रिया,कागजात पुगेका प्रस्तावहरू मध्ये न्यूनतम कंबोल अंकलाई स्वीकृत दररेटको रुपमा कायम गरिने छ ।
तपशित
क्र.स | सूचना नं. | कामको विवरण | लागत अनुमान |
१ | शिलबन्दी/खरिद |
|
आवेदन साथ पेश गर्नुपर्ने आवश्यक प्रतिकपी कागजातहरू
१. दर्ता प्रमाण पत्र र स्थायी लेखाको प्रमाणपत्रको प्रतिलिपी ।
२. आ.व २०८१/८२ को करचुक्ता प्रमाणपत्रम को प्रतिलिपी ।
३. कालो सुचीमा नपरेको स्व–घोषणा यो Link मा गई भरेर पेश गर्न सकिने छ ।
४. दरभाउ बुझाउने मिति २०८२/०५/१९ गते देखि २०८२/०५/२५ गतेको समय भित्र संस्थाको कार्यालय गौशला नगरपालीका ४,रजखोर,महोत्तरी वा संस्थाको इमेल raniminuchyaufarm@gmail.com मार्फत बुझाउन सकिने छ ।
५. थप जानकारीको लागि ९८५४०२९४७४ र ९८५४०२१४०२ मा सम्पर्क गर्न सकिन्छ ।
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Posted Date | 04 Sep, 2025 |
Apply Before | 10 Sep, 2025 |
City | Mahottari |