Hot Jobs

More

Application Deadline

Tue, 21 May 2019

To apply

Please note the application procedure mentioned above and apply accordingly.
About the Company
Job Overview
  • Development
  • Contract
  • Please check vacancy details.
  • 1
  • Please check vacancy details
  • Please check vacancy details

Detailed Job Description / Requirements

कर्मचारी आवश्यकता

अपाङ्ग सशक्तीकरण एवं संचार केन्द्र, (DEC-Nepal) नेपाल वाँकेद्वारा सि.वि.एम.नेपालको आर्थिक सहयोगमा वाँके जिल्लाको कोहलपुर नगरपालिका र वैजनाथ गाउँपालिकामा समुदायमा आधारित समावेशी विकास ९ ( Community Based Inclusive Development ) परियोजनाको लागि सञ्चालन हुने कार्यक्रम अन्र्तगत तल उल्लेखित पदहरुमा योग्य नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरीएको छ ।

पद

शैक्षिक योग्यता

योग्यता तथा जिम्मेवारी

१. कार्यक्रम प्रवन्धक (Program Manager ) १ जना

न्यूनतम योग्यताः स्नातक तह उत्र्तीण, स्नातकोत्तरलाई प्राथमिकता

कम्तिमा ३ बर्षको अपाङ्गता, समावेशीविकास क्षेत्रमा कार्य अनुभव, जिल्ला स्तरमा परियोजना नेतृत्व, योजना तर्जमा,बजेट व्यवस्थापन,  कर्मचारी परिचालन, परियोजना अनुगमन र प्रतिबेदन लेखनमा दख्खल भएको, सामाजिक परिचालन, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकायसंगको समन्वय तथा सहकार्यमा काम गरेको अनुभव, फिल्ड कार्य गर्न सक्षम र ईच्छुक, तथ्यांक संकलन, विश्लेषण तथा व्यवस्थापन,  स्थानीय भाषा बुझ्न र बोल्न सक्ने, कम्प्युटर सम्वन्धि (MS Word, MS Excel, Power point, data analysis) सीप भएको, बाल तथा महिला मैत्री निती तथा कार्यक्रम सम्बन्धी ज्ञान भएको साथै नेपाली र अंग्रेजीमा राम्रो दख्खल भएको हुनु पर्नेछ ।

निवेदन पेश गर्ने अन्तिम मिति र समय:

माथी उल्लेखीत पदमा योग्यता पुगेका नेपाली नागरिकले आफनो बायोडाटाका साथमा आवेदन पत्र मिति २०७६।०२।०७ गते (21st May, 2019)  सम्म कार्यालय समय भित्र decnepal7@gmail.com मा ईमेल मार्फ वा (DEC-Nepal)को कार्यलय, बैजनाथ गाँउपालिकावडा नं.४ बानियाभार, वाँके मा आफ्नो आवेदन पठाउन अनुरोध गरिन्छ ।स्थानिय भाषा बुझ्न र बोल्न सक्ने, अपाङ्गताका क्षेत्रमा कार्यअनुभव भएका, अपाङ्गता भएका व्यक्ति, दलित, आदिबासी, एवं जनजाती साथै बाँके जिल्लामा वसोवास गर्ने महिला आवेदकलाई उच्चप्राथमिकता दिइनेछ। आवेदन छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार प्रकाशक संस्थामा निहीत रहनेछ ।

नोट: प्रारम्भिक छनौटमा परेका आवेदकहरुलाई मात्र लिखित तथा अन्तरवार्ता परीक्षामा सहभागी गराईनेछ । २१ मे २०१९ साझ संक्षिप्त सूची प्रकाशन २३ मे २०१९ मा लिखित तथा मौखिक परीक्षा लिइनेछ ।

कार्यकारी निर्देशक

डेक नेपाल, बाँके/फोनः ०८१–४०४००३

Please contact us decnepal7@gmail.com for Job description. 

The Fred Hollows Foundation

Regional Program Coordinator

F1Soft International Pvt Ltd.

Mid Front-end Developer

One Heart Worldwide

Expression of Interest (EOI)

PTYSM,Jajarkot

Program Manager

People in Need

Project Officer- DS II

Collective Campaign for Peace (COCAP)

Program Officer

Ratauli Yuba Club (RYC)

Sponser Program Assistant

Winrock International

Sr. Regional Office Manager

Academy of Culinary Arts & Hospitality Management Pvt. Ltd.

See All (2)

VoxCrow Pvt. Ltd.

Marketing Officer

Mandala Boutique Hotel

Barista/Bartender/Cook

LIS Nepal Pvt. Ltd. (Sister Concern of Yomari Group of Companies)

See All (2)

CBM Nepal Country Office

Office Assistant

JobsNepal.com Direct Recruitment Service

See All (2)

Winrock International-Hamro Samman

Communications and Partnerships Specialist

British Gurkhas Nepal

COMMUNICATIONS OFFICER

Web Creation Nepal Pvt. Ltd.

Digital Marketing Instructor

Ambarkaar Software Pvt. Ltd.

Software Engineering

Ninety Nine Hospitality Pvt. Ltd.

Operation Manager Hotel facilities

Black Fashion Industries Pvt.Ltd.

Production Manager

Nyatapol Technologies Pvt Ltd

Sr. PHP Developer/ Web designer

Highlights Nepal Pvt Ltd

Account Assistant

Wordinvent

Translator