शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना

Integrated Rural Development Society

Integrated Rural Development Society (IRDS) Mahottari is non-political and non-profitable NGO established in 1994 by a group of Terai marginalized group’s activists. Since then, IRDS is fully dedicated to work in humanitarian assistance, community development, livelihood, child well-being, and environmental protection mainly in the Terai region of Nepal through the humanitarian and long-term development projects.

Details / requirements:

शिलबन्दी कोटेशन (RFQ) आह्वानको सूचना

प्रकाशित मिति : २०८३/०१/१० गते

एकीकृत ग्रामीण विकास समाज (IRDS) महोत्तरी र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा संचालित परियोजना अन्तर्गत वस्तु तथा सेवा खरिद गर्नु पर्ने आवश्यकता परेको हुनाले ईच्छुक आपूर्तिकर्ता/बिक्रेता, परामर्शदाताबाट रितपुर्वक शिलबन्दी कोटेशन आह्वान गरिन्छ ।

कोटसन नं.
वस्तु तथा सेवाको विवरण
कैफियत
EFO-IRDS-RFQ-FY26-05
कृषिजन्य सामाग्री
Kitchen Gardening

१. यो सूचना प्रकाशन भएको मितिले ४ दिन भित्र ईच्छुक ईजाजत प्राप्त आपूर्तीकर्ता/विक्रेता (१) व्यवसाय दर्ता प्रमाणपत्र, (२) कर दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाण–पत्रको प्रतिलिपिका साथै कोटेशन फारम बुझाउनको लागि अनुरोध गरिन्छ ।

२. कोटेशन सम्बन्धी कागजात रितपूर्वक भरी प्रत्येक पानामा सही छाप गरी शिलबन्दी गरी एकिकृत ग्रामिण विकास समाज, महोत्तरीको कार्यालय बर्दिबासमा वा इमेल मार्फत मिति २०८३/०१/१३ गते कार्यालय समय भित्र  बुझाउनु पर्नेछ ।

३. कोटेशन सम्बन्धि फारम र कागजात (हार्डकपी) संस्थाको कार्यालय बाट र तल दिएको संस्थाको E-MAIL मा अनुरोध गर्न सक्नु हुन्छ ।

सम्पर्क

एकिकृत ग्रामिण विकास समाज (IRDS)

बर्दिबास १, महोत्तरी

सम्पर्क फोन नं.: ०४४–५५०४०१, ९८०१६६६४१५

इमेल : procurement.irds@gmail.com

LINKS:

RFQ

Supplier Code of Conduct in Nepali

Supplier Registration Form-General

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 23 Apr, 2026
Apply Before 26 Apr, 2026
City Mahottari