घर भाडामा लिने सूचना
Details / requirements:
हिमालयन लाइफ फाउन्डेशन
काठमाण्डौं—११, थापाथली
घर भाडामा लिने सूचना
प्रथम पटक प्रकाशित मितिः (२०८२/०५/२९)
हिमालयन लाइफ फाउन्डेशन, नाफा वितरण नगर्ने कम्पनी हो। यस संस्थाले काठमाडौं उपत्यकाभित्र होस्टेल तथा कार्यलय संचालनको लागि ३.५ /४ तले भवन आवश्यक परेको हुदा इच्छुक कम्पनी / धरधनि ले तलदिएको ठेगानामा आवदेन पेश गर्नहुन हार्दिक अनुरोध गर्दछु । इच्छुक कम्पनी / घरधनीले २०८२/०६/१० सम्ममा आवेदनको प्रक्रिया र विवरण को अधीनमा रही रितपूर्वक आवेदन पेश गर्नुपर्ने छ।
हाम्रो आवश्यकता:
- भवन प्रकार: राम्रो संरचनात्मक अवस्था भएको, उचित मर्मत सम्भार भएको स्वतंत्र (standalone) ३.५ - ४ तले भवन।
- स्थान: बौद्ध, नयाँबस्ती, नारायणटार, पेप्सीकोला, कोटेश्वर, जोरपाटी, गोठाटार, जम्बुडाडा, तिनचुली, चुच्चेपाटी, बागमती करिडोर
आवेदन पेश गर्ने प्रक्रियाः
भवन धनी, जग्गाधनी वा एजेन्टहरूलाई निम्न विवरणहरू सहित सम्पर्क गर्न अनुरोध छ:
- घरको स्थान ठेगाना
- मासिक भाडा अपेक्षा - प्रत्येक फ्ल्याट रु.२५०००/- सम्म
- भवनका तस्बिरहरू (भित्री र बाहिरी)
- घर/जग्गाको लालपुर्जा
- भवन नक्सा स्वीकृति
- जग्गा र सम्पत्ति कर को नवीनतम रसिद
- भवनका विशेषताहरूको संक्षिप्त विवरण
सम्पर्क विवरण:
श्री इन्द्र बहादुर यास्माली (प्रशासन तथा वित्त व्यवस्थापक)
हिमालयन लाइफ फाउन्डेशन
फोन: +९७७ ९८५–१११४९२८
इमेल – indra.yasmali@himalayanlife.com
विवरण फाराम लिङ्क: https://drive.google.com/uc?export=download&id=1YuX1Y8Pd-sVw63rxmoBEX50jDkP03bxU
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Posted Date | 14 Sep, 2025 |
Apply Before | 26 Sep, 2025 |
City | Kathmandu |