फर्म सुचिकृतका लागि आह्वान गरिएको सुचना

SOSEC Nepal

Details / requirements:

सोसेक नेपाल

नारायण नगरपालिका १,  दैलेख

फर्म सुचिकृतका लागि आह्वान गरिएको सुचना

प्रथम पटक प्रकाशित मिति २०८३/०३/१७

सोसेक नेपालले विभिन्न विकास साझेदारी संस्थाहरू संगको साझेदारीमा आय आर्जन तथा जीविकोपार्जन, खाद्य सुरक्षा, गरीबी निवारण, विपद जोखिम न्यूनिकरण, शिक्षा, बाल अधिकार, बालसंरक्षण क्षेत्रमा काम गर्न  विभिन्न परियोजनाहरू विगत २८ बर्ष देखि दैलेख, कालिकोट, अछाम, जाजरकोट, जुम्ला र सुर्खेत जिल्लामा संचालन गर्दै आएको छ । सोसेक नेपालको केन्द्रिय कार्यालय दैलेख र सम्पर्क कार्यलयहरू जबमुकाध, ठाटिकाध, मानमा बजार कालीकोट, खलङ्गा बजार जुम्ला, नलगाड बजार जाजरकोटमा तपसिल बमोजिमका आवश्यक विभिन्न सामाग्री तथा सेवाहरू सरल र सहज ढंगले आपुर्ति गर्न ईजाजत प्राप्त दर्तावाला ईच्छुक फर्म/कम्पनी/संस्थाहरू/व्यक्ति (सेवा प्रदायक) को सूचीकरणको लागि मिति २०८३ असाढ ३० (14th July 2026) भित्र तोकीएको ढाँचामा “Supplier Registration Form” भरि आवश्यक कागजातहरूका साथ शिलवन्दि गरी दर्ता गराउन हुन यो सूचना प्रकाशित गरिएको छ ।

क्र.स
विवरण
क्र.स
विवरण

कार्यालय प्रयोजनका लागी आवश्यक इस्टेसनरी सामाग्रीहरू तथा छात्रवृति सहयोग सामाग्रीहरू (कापी, कलम, पेन्सिल, झोला, ज्यामिति बक्स, कपडा र सुईटर इत्यादी )
१३
निर्माणका लागि बाह्य निर्माण सामाग्रीहरू वा हार्डवेयरका सामाग्रीहरू (सिमेन्ट, रड, पाइप, फिटिङ्गस, जस्ता पाता आदी)

टेबुल, दराज, बुक ब्याक, राउण्ड टेबुल तथा  अन्य फर्निचर साम्रगीहरू  
१४
विपद व्यवस्थापन सँग सम्वन्धित सामाग्री (स्टेचर, टर्च, रेडियो, हेन्ड माइक, अग्नीनियन्त्रक, डोरी, गैटी, वेल्चा, लाइफ ज्याकेट , कम्बल तथा अन्य सामाग्रीहरू आदी)

पुस्तकालय सहयोगका लागि पुस्तक तथा अन्य सामाग्रीहरू
१५
कार्यालय प्रयोजनका साथै तालिम, कार्यशाला गोष्ठीका लागि स्टेशनरी सामाग्रीहरू

सिकाइ सामाग्रीहरू (कक्षा १ देखि ५ सम्मका लागि)
१६
तालिम तथा कार्यक्रमहरू संचालनका लागि लज, होटेल र हल

कक्षाकोठा व्यवस्थापन सामाग्री (कार्पेट, पिफर्म)
१७
रिर्जभका लागि गाडी (जिप, टयाक्टर, हाइस , ट्रक तथा बस

अपाड्गता भएका बालबालिकाहरूका लागि आवश्यक उपकरण तथा अन्य सामग्रीहरू
 १८
विद्यालय स्वास्थ तथा पोषण कार्यक्रमका लागि प्राथमिक उपचार औषधि सामाग्री, स्वास्थ्य संस्थालाई आवश्यक उपकरण -First Aid Kit Box_ कोभिड १९ रोकथामका सामाग्रीहरू

अफिस प्रयोजनका लागि मेशिनरी सामाग्री (सोलार प्यानल, ईन्भर्टर, व्याट्री, प्रिन्टर, टोनर, कार्टेज, क्यामेरा, हार्ड डिक्स, साउण्ड सिस्टम, रेकर्डर, प्रोजेक्टर, मेमोरी कार्ड, ल्यापटप तथा कम्यूटर, मोवाइल  र Power bank जस्ता उपकरणहरू)
१९
कक्षा १ देखि ५ सम्मको शिक्षकहरूका लागि तालिम –भाषा र गणित बिषय , अंग्रेजि बिषयमा शैक्षणिक सिप , समावेशी शिक्षा , व्यक्रिगत शैक्षिक योजना (IEP)  विद्यालय नेतृत्व र व्यवस्थापन, सकारात्मक अनुसासन , लैगिंक समान्ता तथा समाजिक  समावेशिकरण , विपद व्यवस्थापन र सुरक्षित विद्यालय)

सफलताको कथाहरू , वार्षिक पुस्तिकाहरू र फ्ल्यास प्रिन्टहरू , स्टीकर, क्यालेन्डर र  होर्डिङ वोर्ड लेखाई, ज्याकेट, झोला, टिर्सट, टोपी
२०
बाल विकास केन्द्रका सहजकर्तालाई तालिम (प्राराम्भीक साक्षता तथा गणित , गुस्तरिय बाल विकास केन्द्र कार्यक्रम)

विद्यालय आचार संहिताको लागि भित्ते लेखन कार्य , छपाई/प्रिन्टी¨ सम्बन्धी सामाग्रीहरू तथा फोटोकपी
२१
बाल अधिकार र बाल सरक्षण सम्वन्धी तालिम (बाल मैत्री स्थानिय शासन, बाल सहभागिता सार्वजनिक सुनाई कार्यक्रम सन्चालन सहजकर्ता
१०
रेडियो कार्यक्रम र स्थानिक तथा राष्ट्रिय पत्रिका
२२
कृषि जन्य सामाग्रिहरू –बिउ बिजन, सिचाई सामाग्री तथा उपकरण, भेटनरी सामाग्रि इत्यादि
११
सोलार लिप्ट, र्याम पम्प, कोल्ड स्टोर, जस्ता उपकरण
२३
मोटरसाईकल, गाडि मर्मत तथा खरिदका लागी
१२
जेसी, जलवायुमैत्री, नेतृत्व विकास, विपत व्यवस्थापन, तथ्याङ्ग व्यवस्थापन, सुचना प्रणाली, सामाजिक तथा लैगिङ्ग परिक्षण तथा अन्या तालिम संचालनका लागी सहजकर्ता
२४
खुद्रा तथा खद्यान्न सामाग्रीहरू (दाल, चामल, तेल, नुन, चिनि, विस्कुट, बेसार, नुन ग्यास)

शर्तहरू:

  • फर्म सूचिकृत आह्वान सूचना प्रकाशित गरिएको मितिले ७ दिन भित्र कार्यालय समयमा यस संस्थाको कार्यालयमा आफ्नो नवीकरण भएको इजातपत्र, मूल्यअभिवृद्धि कर दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्वर , कर चुक्ता प्रमाणपत्र (आ.व ०८१/०८२) को प्रमाणित प्रतिलिपि संग्लन राखी यस संस्थामा दर्ता गराईसक्नुपर्ने छ । उक्त समय भित्र दाखिला हुन आएका सवै सूचिकृत फर्महरू मिति २०८३।०३।३२ गते संस्थाको सूचना पाटिमा प्रकाशित गरिने छ ।
  • सूचिकृत गर्न स्वीकृत गर्ने नगर्ने वा आशिक रूपमा स्वीकृत गर्ने अन्तिम अधिकार संस्थाको नितिमा रहने छ ।
  • यस सुचनाअनुसार आई सुचिकृत भएको फर्मसृचिकृत भएको मितिले १ वर्ष को अवधिसम्म संस्थामा सुचिकृत हुने छ ।
  • यो सूचना संस्थाको वेभसाइट मा www.sosec.org.npinfo@sosec.org.np बाट पनि जानकारी लिन सकिने छ साथै सूचिकृत फाराम यस संस्थाको वेभसाइट , केन्द्रिय कार्यालय दैलेख र माथि उलले खित सम्पर्क कार्यालयहरूमा पनि पाउन सक्नुहुने छ ।
  • थप जानकारिका लागि संस्थाको सम्पर्क नं. ०८९–४१०१८७ वा मोवाइल नं.९८४९६६५१४२ र ९८५८०५०५८७ मा सम्पर्क गर्न सक्नुहुने छ ।

दिपेन्द्र ब. शाही

खरीद र ब्यबस्थापन शाखा

LINK:

सुचिकृत फारम नमुना

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 06 Jul, 2026
Apply Before 14 Jul, 2026
City Dailekh