दरभाउपत्र आह्वानको सूचना

Himalayan Life Foundation

Details / requirements:

दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७९/१०/०९)

यस संस्थाद्धारा आ.व. २०७९/०८० मा बरुवा गा.वि.स. वडा नं.-०२ हाल पाँचपोखरी थाङपाल गाउपालिका-०२ बाङदाङ सिन्धुपाल्चोक जिल्लामा सञ्चालित परियोजना “हिमालयन लाईफ एजुकेशन सेन्टर कन्सट्रकसन फजे-२’’ को लागि आवश्यक निर्माण सामग्रीहरूको आपूर्ति गर्नु पर्ने भएकाले इच्छकु योग्य आपूर्तिकर्ताले फारम प्राप्त गरि मिति २०७९/१०/१९ गते बेलुकी ५ बजे भित्रमा बोलपत्र सम्बन्धि कागजातमा उल्लखे भए बमोजिमको  विवरण र सर्तहरूको अधिनमा रही रीतपूर्वक बोलपत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

आवेदन पेश गर्ने प्रक्रियाः

ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताहरूले आफुले सेवा दिन चाहको सामग्रीहरूको बोलपत्रको आवेदन फारम, Technical Specification र TOR तल दिएका लिङ्कबाट डाउनलोड गरि प्राप्त गर्न सकिनछे ।

आवश्यक कागजातहरु यस कार्यालयको ईमेल foundation@himalayanlife.com मार्फत पठाउन सक्नुहुनेछ  ।

Link 1: Bidding Form and Technical Specifications

Link 2: Bidder Information

Link 3: TOR

बोलपत्रको आवेदन सहित पेश गर्नु कागजातहरुः

  • कम्पनी वा फर्म दर्ता प्रमाण पत्रको प्रतिलिपी
  • आथिर्क वर्ष २०७८/०७९ कोकर चुक्ताको प्रमाण पत्र प्रतिलिपी
  • VAT र TAX दर्ताको प्रमाण पत्र प्रतिलिपी
  • अन्य कुनै संस्था, कम्पनी वा फर्मसँग यस्तै वा सम्बन्धित कार्य अनभुवको कतृज्ञता, क्षमता तथा सेवा प्रदायकको बारेमा लेखिएको चिठी वा कागजात ।
  • कम्पनी वा फर्मको अध्यावधीक

आवश्यक सामग्रीहरूको विवरणः

9k=

नोट: सेवा प्रदायक कम्पनी,फर्म वा आपूर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार हिमालयन लाईफ फाउण्डेशनमा निहित हुनेछ  ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 23 Jan, 2023
Apply Before 02 Feb, 2023
City Kathmandu