Cold Press Oil Machine खरिद सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

KIRDARC-Nepal

KIRDARC Nepal is an NGO dedicated to Human Rights, Peace Building, Media and Development in Karnali Zone since 1999. It works with a mission to enable Karnali people to claim and exercise their rights for poverty reduction and improved livelihoods through their organization, research, policy advocacy and judicious resources mobilization. It has been implementing various project/programs with the funding support of different partner organizations.

Details / requirements:

Cold Press Oil Machine खरिद सम्बन्धी

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा मुगु जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकामा किर्डाक नेपालले सामुदायिक विकास परियोजना संचालन गर्दै आइरहेको छ । यस परियोजनाको जीविकोपार्जन कार्यक्रम अन्तरगत Cold Press Oil Machine  खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्तअनुसार आपूर्ति गर्न इजाजत प्राप्त ईच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/आपूर्तिकर्ताबाट सिलबन्दी दरभाउपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

आवेदनदर्ता गर्ने प्रक्रिया:

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र २०७७ साल चैत्र २ तद्अनुसार १५ मार्च, २०२१, कार्यालय समय ५ः०० बजेभित्र किर्डाक नेपाल, सानेपा, ललितपुर, फोन नं.:  ०१–५५४८०४०, ५५४८३२१ व गुड नेवर्स इन्टरनेशनल नेपाल, एकान्तकुना १३, ललितपुरमा पेश गर्न सकिनेछ । दरभाउपत्रको आवेदन फारम, Cold Press Oil Machine/TOR संस्थाको वेबसाईट www.kirdarc.org/tender/  वा  http://gninepal.org/work-with-us/notice/ बाट प्राप्तगर्न सकिनेछ ।

नोटः १.  सेवाप्रदायक कम्पनी, फर्म वा आपूर्तिकर्ता छनौट गर्नेवानगर्ने सम्पूर्ण अधिकार संस्थामा

निहित रहनेछ ।

Overview

Category Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 01 Mar, 2021
Apply Before 15 Mar, 2021
City Lalitpur