Call For Application

Plan International Nepal

Details / requirements:



The FCDO RIVA Grants Facility Launch

The FCDO funded Rights, Inclusion, Voice and Agency (RIVA) Gender Equality, Disability and Social Inclusion (GEDSI) Technical Assistance and Grants Facility is looking to provide catalytic grants to support individuals and organisations under the inclusive local leadership theme. 

You can submit concept notes using an online form, downloading and emailing a completed form or via video! For more information, please visit: 

https://tinyurl.com/RIVAgrants 

There is a two-stage process to selection – the first being submission of concept notes by Wednesday, 10 June 2026, 11.59 pm NPT. Please consider early submissions since we will review applications on a rolling basis.

FCDO RIVA अनुदान सुविधाको सुरुवात 

FCDO  को अनुदानमा सञ्चालित अधिकार, समावेशीकरण, आवाज र एजेन्सी (रिभा) लैङ्गिक समानता, अपाङ्गता समावेशीकरण तथा सामाजिक समावेशीकरण प्राविधिक सहायता र अनुदान सुविधाले समावेशी स्थानीय नेतृत्व विषय अन्तर्गत व्यक्ति र संस्थाहरूलाई सहयोग गर्न उत्प्रेरक अनुदान प्रदान गर्ने योजना गरिरहेको छ । 

तपाईंले अनलाइन फाराम प्रयोग गरेर वा डाउनलोड गरेको फाराम इमेल गरेर वा भिडियो मार्फत अवधारणा पत्रहरू पेस गर्न सक्नुहुन्छ I थप जानकारीका लागि, कृपया यस लिङ्कमा जानुहोसः

https://tinyurl.com/RIVAgrants 

छनोटका लागि दुई चरणीय प्रक्रिया हुने छन् -पहिलो चरणमा बुधवार, १० जुन २०२६, नेपाली समयअनुसार राति ११ः५९ बजेसम्म अवधारणा पत्र बुझाउनुपर्ने छ । कृपया सो मितिभन्दा पहिले नै पेस गर्ने बारेमा विचार गर्नुहोस् किनकि हामी आवेदन पाउने बित्तिकै क्रमिक रूपमा समीक्षा गर्न सुरु गर्ने छौँ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid, Development / INGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 28 May, 2026
Apply Before 10 Jun, 2026
City Lalitpur