बोलपत्र आह्वान सम्बन्धी सूचना

JWAS Nepal

JWAS-Nepal is a non-government and non-profit making social organization which works to uplift the standard of living for the women, children and other marginalized people of rural community and to improve their economic, health and social conditions by proper mobilization of local resources with community participation. It was established in 2050 B.S. (1993A.D.) in Dhanusha District. The organization was founded and is operated by a group of women social workers.

Details / requirements:

बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मितिः २०८२।१०।०३ गते

जानकी महिला जागरण समाज (JWAS) द्वारा सञ्चालित एक परियोजनाका लागि परियोजनाका लक्षित युवा तथा महिला सहभागीहरूलाई निजहरूले रोजेको विभिन्न रोजगार वा स्वरोजगारमूलक सिप तालिम सञ्चालन गर्नकालागि यस संस्थालाई यसै सूचना बमोजिमको बोलपत्र आह्वान सम्बन्धी दस्तावेज Terms of Reference (ToR) मा उल्लेख भएको विस्तृत विवरण अनुसारका उल्लेखित सिपतालिमहरू सञ्चालन गर्न योग्य र इच्छुक इजाजतपत्र प्राप्त दर्तावाल फर्म/तालिम प्रदायकहरूबाट मिति २०८२ माघ २३ गते कार्यालय समय दिनको १७:०० बजे भित्र यस संस्थाको कार्यालयमा प्राप्त हुने गरी बोलपत्र दस्तावेजमा उल्लेख भए अनुसारको विवरण अनुरुप आफ्नो आवेदन पेश गर्नुहुन अनुरोध छ । बोलपत्र आवेदनका लागि इच्छुक फर्म/कम्पनीले यस संस्थाका लागि आवश्यक सेवाको विवरण सहितको बोलपत्र सम्बन्धि पूर्ण दस्ताबेज (Terms of Reference (ToR) विवरण प्राप्त गर्न यस संस्थाको vacancyjwas@gmail.com इमेल ठेगानामा आफ्नो फर्मको दर्ता प्रमाणपत्रको प्रतिलिपि सहित इमेल मार्फत अनुरोध गरेमा यथासक्य चाँडै सोही इमेल मार्फत नै उपलब्ध गराइनेछ ।

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Posted Date 16 Jan, 2026
Apply Before 06 Feb, 2026
City Janakpur