बोलपत्र आह्वान सम्बन्धी सूचना

NGO Federation of Nepal

Details / requirements:

गैरसरकारी संस्था महासंघ नेपाल

बुद्धनगर, काठमाण्डौं, नेपाल

बोलपत्र आह्वान सम्बन्धी सूचना

प्रकाशित मिति: २०८० चैत्र ०९ गते

गैरसरकारी संस्था महासंघ नेपालका लागि आवश्यक तपशिलका सामाग्रीहरुको लागि ७ दिने बोलपत्र आह्वान गरिएको छ ।

Pjxf489i7GUYaZpAAAAAElFTkSuQmCC

बोलपत्र फारम संकलन, दाखिला, खोल्ने समय र स्थान

+f0TU3C2Eq98yAAAAAElFTkSuQmCC

ईच्छुक फर्म तथा बोलपत्रदाताले बोलपत्र सम्बन्धि फारम संस्थाको कार्यालयबाट नि:शुल्क संकलन गर्न सक्नेछन् ।

बोलपत्र पेश गर्दा तपशिलका कागजातहरु अनिबार्य रुपमा पेश गर्नु पर्ने छ । अन्यथा पेश गरिएको बोलपत्र मान्य हुने छैन ।

  • रजिष्टर्ड फर्म कम्पनिको प्रमाण पत्रको प्रतिलिपि ।
  • नविकरण सहितको फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • PAN/VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि र २०७९।०८० को कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ।

सम्पर्क

गैरसरकारी संस्था महासंघ नेपाल

बुद्धनगर, काठमाण्डौं

फोन: ०१–४७९२९०८/४७९१३६८/४७९०५५९

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 22 Mar, 2024
Apply Before 28 Mar, 2024
City Kathmandu