बोलपत्र आह्वान गरिएको सूचना

Ratauli Yuba Club (RYC)

Details / requirements:

बोलपत्र आह्वान गरिएको सूचना

Tender No. 01- 2078/079

(प्रथम पटक प्रकाशित मिति २०७९/०२/०३)

रतौली युवा क्लव महोत्तरीले कक्षा कोठा फर्निसिंग का लागि फर्निचर,प्लाष्टिक कार्पेट,पि(फोम तथा पज्जल मैट खरिद गर्नुपर्ने भएकोले उल्लेखित सामग्री आपूर्ती गर्न इच्छुक अधिकृत, विक्रेता, आपुर्तिकर्ता तथा बितरकहरु बाट बोलपत्र आह्वानको सूचना प्रकाशित भएको मितिले दिन १५ भित्र (२०७९/०२/१७ गते बेलुका ५) तपसिलको शर्तहरुको अधिनमा रही कार्यालय समय भित्र बोलपत्र पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरु

  • बोलपत्र पेश गर्दा संस्थाले उपलब्द गराएको बोलपत्रको साथमा फर्म दर्ताको प्रमाणपत्र,बाल सुरक्षा निति ,करचुक्ता प्रमाण–पत्र (आ.व.०७७/७८),भ्याट दर्ताको प्रमाण पत्र अनिवार्य रुपमा पेश गर्नुपर्नेछ। 
  • बोलपत्र पेश गर्दा बोलपत्रको खाम बाहिर अनिवार्य रुपमा बोलपत्र आवेदकको नाम, ठेगाना, सम्पर्क नम्बर, फर्मको छाप र बोलपत्र नम्बर ०१-२०७८/०७९ स्पष्ट  उल्लेख  गर्नुपर्ने छ ।
  • बोलपत्र फाराममा दररेट स्पष्ट  लेखिएको हुनु पर्नेछ।  दोहोरो अर्थ लाग्ने, केरमेट गरिएको वा टिपेक्स लागेको मान्य हुने छैन ।
  • बोलपत्र फाराम खाम बन्द गरी  शिलबन्द गरि वा तल दिएको इमेल मार्फत पठाउन सकिने छ ।
  • प्राप्त बोलपत्रहरु मिति २०७८ जेष्ठ २३ गते दिनको १ बजे आपुर्तिकर्ता वा निजका प्रतिनिधिको रोहवरमा तल उल्लेखित ठेगानामा खोलिनेछ/ यदि उपस्थीत नभएमा पनि दरभाउ खोल्न वाधा हुने छैन ।
  • बोलपत्रहरु कारण खुलाई वा न खुलाई पुरै अथवा आंशिक स्विकृत गर्ने वा पुरै रद्ध गर्ने अधिकार रतौली युवा क्लव महोत्तरीमा निहित रहनेछ ।

बोलपत्र फारम तथा विवरणः

विस्तृत विवरण तथा टेण्डर फारामको लागि तलको लिङ्क मा क्लिक गर्नुहोला 

https://drive.google.com/drive/folders/1zpmNZra_R48iP71jnpkzqYgbgVolGfNG

बोलपत्र प्राप्त गर्ने, पेशगर्ने र खोलिने ठेगानाः 

रतौली युवा क्लव महोत्तरी

जलेश्वर २ टाउन प्लानिंग

महोत्तरी 

Email Address: procurementryc@gmail.com

सम्पर्क नम्बर ०४४-५२०८४३

Overview

Category Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 17 May, 2022
Apply Before 31 May, 2022
City Mahottari