मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
Details / requirements:
मौजुदा सूची दर्ता गर्ने सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मिति २०७९/०५/०५
यस संस्थालाई चालु आ.व २०७९/०८० को लागि आवश्यक पर्ने तपशिलका बस्तु तथा / सेवा कार्यहरु उपलब्ध गराउन इच्छुक इजाजत प्राप्त ब्यक्ति, फर्म, कम्पनी, संस्था, आपुर्तिकर्ता, निर्माण, ब्यवसायी / परामर्शदाता / सेवा प्रदायक संस्थाबाट आर्थिक नियमावली को अन्तिम संसोधन २०७४ को पच्छिेद ४ को दफा १२ अनुसार मौजुदा सूची (standing list) दर्ता गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ । सूचना प्रकाशित भएको मिति ले ७ दिन भित्र आफुले उपलब्ध गराउने वस्तु तथा ∕ सेवा कार्यहरु अनुसार अलग / अलग सूचि तयार गरि यस कार्यलयमा रित पुर्वक निवेदन पेश गर्नहुन जानकारी गराईन्छ । मौजुदा सुचिको मान्य अवधि आ.व २०७९/०८० को लागि मात्र रहने छ भने उक्त सूचिमा समावेश गर्ने वा नगर्ने अधिकार सम्पूर्ण कार्यलयमा सुरक्षित रहने छ।
तपशिल
१) स्टेशनरी ,मसलन्द, कार्यालय सामान, ब्यानर तथा टीर्सट छपाई, फर्निचर, स्टील फर्निचर, होडीङ्ग बोर्ड पिन्ट ,फलेक्स प्रिन्ट सम्बन्धि कार्य।
२) कम्प्युटर सफ्टवयर निर्माण, इन्टरनेट सेवा तथा सूचना प्रविधि सम्बन्धि आपुर्ति तथा मर्मत सम्बन्धि कार्य।
३) पत्र पत्रिका, सूचना तथा विज्ञापन प्रकाशन तथा प्रशारण सम्बन्धि कार्य।
४) सवारी साधन ( मोटरसाईकल, जिप,) का लागि पार्टपुर्जा आपुर्ति तथा मर्मत सम्बन्धि कार्य।
५) कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेशिन, क्यामरा, फयाक्स् मेशिन, सि सि टि भि, ups, epabx, प्रणाली, विभिन्न प्रकारका सोलार इन्भर्टर तथा सोलार ब्याट्री, टिभी, प्रोजेक्टर, टेलिफोन, सेट एवं तिनका पार्टपुर्जाहरु खरिद तथा मर्मत सम्बन्धि कार्य साथै यसका लागि आवश्यक पर्ने टोनर, मसिहरु र बिधुतीय सामानहरु खरिद तथा मर्मत कार्य।
६) रंग रोगन सम्बन्धीका कार्यहरु।
७) सार्वजानिक निर्माण सामाग्रीहरु खरिद सम्बन्धि कार्य।
८) अध्यन, अनुसान्धान, गोष्ठी, सेमिनार, तालिम तथा परामर्श सेवा संचालन सम्बन्धिका कार्य।
९) श्रब्यदृष्य सामाग्री निर्माण तथा प्रसारण।
१०) ब्यबसायिक सिपमुलक तालिमहरु (सिलाई, कटाई, सैलुन, ब्युटिसियन, वायरिङ्ग लगायत अन्य)
११) औषधि तथा उपकरण सम्बन्धि कार्य।
१२) बिभिन्न प्रकारका कृषिजन्य विउहरु, रसायनिक औषधि तथा कृषि उपकरणहरु।
१३) विभिन्न प्रकारका पशुजन्य खोपहरु, रसायनिक औषधि तथा कृषि उपकरणहरु।
१४) युवा तथा बालबालिकाहरुको लागि खेल सामाग्री , खेलैना तथा अन्य शैक्षिक सामाग्रीहरु।
१५) प्राबिधिक सम्बन्धि उपकरणहरु जस्तै (Total station, GPS, Measuring tape, Abney level) आदि
१६) खाना, नास्ता, होटल बास तथा तालीम हल सम्बन्धि कार्य ।
१७) फेन्सी सामाग्रिहरु को विक्रि वितरण सम्बन्धी कार्य ।
१८) सवारी भाडा उपलब्ध गराउने सम्बन्धीका कार्यहरु ।
१९) प्रिन्ट तथा फोटोकपी सम्बन्धीका कार्यहरु ।
२०) खाद्यान तथा खुद्रा सामान हरुको बिक्रि वितरण सम्बन्धीका कार्यहरु ।
२१) नर्सरी जन्य कार्यहरु ।
२२) कानुनी रुपमा मान्यता प्राप्त पशुपन्छी सम्बन्धीका कार्यहरु ।
२३) बिभिन्न प्रकारका बिमा सम्बन्धीका कार्यहरु
निवेदन साथ पेश गर्नु पर्ने कागजातहरु
- निवेदक ले उपलब्ध गराउने सेवा / सामाग्री
- फर्म वा कम्पनी दर्ता प्रमाण पत्र
- ब्यबसाय दर्ता प्रमाण पत्र
- स्थायी लेखा नम्बर (प्यान) वा मुल्य अभिवृद्धि कर (भ्याट) दर्ता प्रमाण पत्र
- कर चुक्ता प्रमाण पत्र २०७८/०७९
- प्रोप्राईटरको नागरिकताको प्रमाण पत्र
- कालो सुचीमा नपरेको स्व: घोषणा
निवेदन पेश गर्ने प्रक्रिया
१) हार्डकपि (मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोट को मुख्य कार्यालय “ खाँडाचक्र न.पा १ कालिकोट
वा
इमेल: hurendec.procurement@gmail.com
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल
मान्म, कालिकोट
कर्णाली प्रदेश, नेपा
Overview
Category | Development and Project |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details below. |
Education | Please check details below. |
Posted Date | 05 Aug, 2022 |
Apply Before | 27 Aug, 2022 |
City | Kalikot |