सूची दर्ता गर्ने बारेको सूचना

Nepal Water for Health (NEWAH)

Nepal Water for Health (NEWAH) is a national level non-governmental organization (NGO) that specializes in WASH (drinking water, sanitation and hygiene promotion). Established in 1992, it has been working actively to provide basic water and sanitation related services to poor communities; and in strengthening the capacity of local communities in sustaining these services and further utilize their potential to undertake other development initiatives as per their need. NEWAH operates in selective Rural/Urban Municipalities of Nepal through its two provincial offices located in Sindhuli, Bagmati Province and Baglung, Gandaki Province of the country with the support of over 100 professional staff.

Details / requirements:

सूची दर्ता गर्ने बारेको सूचना

१. भूमिका:

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) नेपालको एक राष्ट्रिय गैर सरकारी संस्था (NGO) हो । जसले स्वच्छ पिउने पानी, सरसफाइतथा स्वच्छताको प्रवर्धनका लागि कार्य गरिरहेको छ । सन् १९९२ मा यसको स्थापना भए देखि हालसम्म नेवाले देशका ५१ जिल्लामा कार्यरत रही लगभग एक्काइ सलाख अर्थात कुल जनसंख्याको ७% जनसंख्यालाई लिंङ्ग, जात, जनजाती तथा वर्गको विभेद नगरि सुरक्षित खानेपानी, स्वास्थ्य शिक्षा तथा आधारभूत सरसफाइ सुविधामा पहुंच तथा सेवा पुऱ्याइरहेको छ । 

यस नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ले (आ.व २०७९/८) को लागि तल उल्लेखित आपूर्ति तथा सेवाहरु आवश्यक भएकोले सोको लागि  स्वीकृत तालिकामा रहन इच्छुक फर्महरुबाट रितपूर्वक दरखास्त दिनहुन सुची दर्ता माग गरिएको छ ।

क) संस्थालाई आपुर्ति तथा मर्मत गर्नुपर्ने सामानहरु तथा उपलब्ध गराउनुपर्ने सेवाहरु:

१.कार्यालय प्रयोजनको लागि स्टेशनरी तथा अन्य सामाग्रीहरु ।

२.छपाई सम्वन्धीकार्य ।

३.कम्प्युटर, फोटोकपी, प्रिन्टर, विविध अफिस इक्युपमेन्ट तथा त्यस सम्वन्धी आवश्यक पाट पुर्जाहरु ।

४.मर्मत कार्य (कम्प्युटर,फोटोकपी, टेलिफोन आदि) ।

५.मोटर तथा मोटरसाइकलका पाटपुर्जा तथा मर्मत कार्य ।

६.हार्डवयर सम्वन्धी विभिन्न किसिमका रंगरोगन,इनामेल, हृवाइट सिमेन्ट, डिस्टेम्पर, तार्पिन तेल, ब्रश, रोलर,त्रिपाल,प्लास्टिक आदि ।

७.फ्लेक्स प्रिन्ट सम्वन्धी कार्य

८.होर्डिङ्ग, वोर्ड,स्वास्थ्य तथा सरसफाइ सम्वन्धी कोटेशन लेखन, आदिकार्य ।

सुची दर्ता आवेदनको लागि  http://newah.org.np/notice मा भएको (TOR) बमोजिम २८ जुन २०२२ (२०७९ असार १४) गते बेलुकी ५ बजे भित्र निम्न बमोजिमको ठेगानामा पेश गरिसक्नु पर्नेछ ।

TOR को लागि तलको लिङ्कमा जानुहोस्:

https://drive.google.com/uc?export=download&id=1aIz8hf9NCHCNY6NnDwVlUuI5vaH_wUYe

(सूची दर्ताको दरखास्त बुझाउने ठेगाना )

नेपाल स्वास्थ्यको लागिपानी (नेवा)

प्रदेश कार्यालय, वागलुङ ।

(जिपपार्क, आर.बीकम्प्लेक्स, एनआइ सि एसिया बैकको दोस्रो तल्ला)

Overview

Category Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 22 Jun, 2022
Apply Before 28 Jun, 2022
City Baglung