सुचीदर्ता गर्ने बारे सूचना

Restless Development

Details / requirements:

सुचीदर्ता गर्ने बारे सूचना

यस संस्थालाई आर्थिक वर्ष अक्टोबर २०२० देखि सेप्टेम्बर २०२१ को लागीआवश्यक पर्ने तपसिलमाउल्लेखित समानतथा सेवाहरु आपुर्ती र प्रवाहगर्ने प्रयोजनको लागी सम्बन्धित बिषयमा कारोबार गर्न स्वीकृत प्राप्त गरेका इच्छुक रजिष्टर्ड फर्म/कम्पनीहरुको सुचीदर्ता गराउनु पर्ने भएकोले आफूले आपूिर्त/ प्रवाहगर्ने समानएवं सेवाहरुको विवरण फर्म/ कम्पनीदर्ता प्रमाणपत्र, स्थायी लेखानम्बर (PAN) दर्ता प्रमाणपत्र तथा मूल्य अभिबृद्धि कर (VAT) दर्ता, कर चुक्ता प्रमाणपत्र र कार्य दक्षता अनुभवको प्रमाणपत्रको प्रतिलिपी सहितको २०७८/०७/०५ गते भित्र यस संस्थामा पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीको  लागि यो सूचनाप्रकाशितगरिएको छ ।  

आपूर्ति गर्नुपर्ने सामानहरू तथाउपलब्ध गराउनु पर्ने सेवाहरू

क) छपाईतथा स्टेशनरी सामान

  • छपाई सम्बन्धीकार्य ( -Manual नोटबुक, लिफलेट, , Aunnal रिपोर्ट) 
  • प्रोमोशनल मेटरियल (टिसर्ट, व्याग,क्याप, पेन ड्राइभ)
  • स्टेशनरी सामान

ख) कार्यालय उपकरण तथा ईलोक्टोनिक समान

  • प्रिन्टर काटेज 
  • फोटोकपीमसिन काटेज

ग) होटलव्यवस्थापन (खानातथा बस्न मिटिङ्ग हल सहित) ललितपुर, काठमाडौ, भक्तपुर, पर्सा, सिन्धुली

घ) पिउने पानीतथा टयाङ्गर (मिनरल वाटर जार (H2O, Aqua 100)

ड. आई टि रिपेयर सभिर्स

च) भेकलहार्यर सर्भिस ( टुरिष्ट ठूलो वस, जिप, भ्यान)

छ) ट्राभल एजेन्सी सर्भिस (Domestic & International)

ज) बिमा (इन्सुरेन्स)

झ) इन्टरनेट

ञ) गाडीमर्मत

ट) परामर्शदातातथा परामर्श दाताकम्पनी (सहजकर्ता सहित)

ठ) अडिट सेवा (आर्थिक विज्ञ)

अन्यजानकारीहरु

  • सूचीकृत हुननिवेदनदिनेहरु मध्येबाट योग्य ठहरिएकाबिक्रेता, फर्म तथाकम्पनीहरुलाई मात्र सुचिकृत गरिनेछ । 
  • सूचीदर्ताको समयमाआवश्यक सम्पूर्ण कागजात, अनुभवको प्रमाणपत्रको प्रतिलिपीतथाअन्यकागजात पेश गर्नु पर्नेछ । 
  • सुचीकृत भएका कम्पनी तथा फर्महरुले सन्तोषजनक सेवातथा समयमा सामान सप्लाई नगरेको खण्डमा सुचीबाट विना सुचनानाम हटाउन सकिने छ । यस उपर कुनै दावीविरोध गर्न पाईने छैन । सुचीकृत गर्ने वानगर्ने सम्वन्धी सम्पूर्ण अधिकार यस संस्थामा नै निहित रहने छ । 

कृपया इच्छुक रजिष्टर फर्म / कम्पनीहरुले निवेदन Po Box No. 4892 वा रेष्टलेस डेभलपमेन्टको कार्यालयमा कुपण्डोल, ज्वागल ललितपुर, घर नं. ६७ मापठाउनु हुन अनुरोध गर्दछौ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 01 Oct, 2021
Apply Before 22 Oct, 2021
City Lalitpur