सुचीदार्ता सम्बन्धमा

REED Nepal

Details / requirements:

ग्रामिण शिक्षातथावातावरण विकास केन्द्र

बखुण्डोल, ललितपुर

सुचीदार्ता सम्बन्धमा

Covid-19 Response (Education), DFAT-Australia को आर्थिक सहयोगमा संचालनहुने दुई बर्षे कार्यक्रमको लागि रेडियो, पेन्ड्राइभ, मोबाईल फोन तथा कम्प्युटर (ल्यापटप, प्रोजेक्टर आदी) र शैक्षिक सामाग्रीखरिद गर्नुपर्ने भएकोले उत्पादक तथा अतिरिक्त विक्रेताहरुले तपशिलमा उल्लेखित कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा निवेदन दर्ता गर्न हुन सम्बन्धित विक्रेताहरु वा आधिकारीक विक्रेताहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक कागजातहरु

१.नवीकरण गरेको फर्म वाकम्पनिदर्ता प्रमाण पत्रको प्रतिलिपी ।

२. मूल्यअभिवृद्धि कर भ्याट दर्ता प्रमाण पत्र ।

३. रेडियो, पेन्ड्राइभ, मोबाईल फोन, ल्यापट र रेडियोको हकमा विवरण (Specification) सहितको दरभाउ खुलाई पेश गर्ने ।

४. शैक्षिक सामाग्री छपाईः

  • Remedial teaching and learning books 
  • WorkBooks and Reference Materials 
  • Hygiene kits Sanitary pad, Sanitizer, Medical, Mask Soaps and School Bag 

Printing Materials:

 Printing Materials विद्युतिय उपकरणहरु तथा शैक्षिक सामाग्रीहरुको विस्तृत जानकारीको लागि सम्पर्कः ०१–५४२१९४२/५०१०९८० 

Email: inforeednepal@gmail.com

Overview

Category Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 07 Jun, 2021
Apply Before 13 Jun, 2021
City Lalitpur