सूची दर्ता गर्नेबारे सूचना
Details / requirements:
सूची दर्ता गर्नेबारे सूचना
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघलाई आ.व. २०७७/७८ देखि आ.व. २०७८/७९ सम्मका लागि आवश्यक पर्ने देहाय बमोजिमका सेवा तथा सामग्री आपूर्ति गर्न सक्ने ईच्छुक आपूर्तिकर्ता, फर्म तथा उद्योगहरुबाट यो सूचना प्रकासित भएको २१ दिन भित्र आवेदनपत्र सहित सूची दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
मालसामान तथा सेवाको प्रकार
- छपाई सम्बन्धी कार्य
- मसलन्द तथा अफिस सामानहरु
- इलेक्ट्रोनिक्स सामान र सवारी साधानको मर्मत सम्बन्धी एंव सो का लागि चाहिने मालसामानहरु
- कम्युटर, प्रिन्टर तथा अन्य इलेक्ट्रिकल सामान र नेटवर्किङ्ग आपूर्ति तथा मर्मत
- विज्ञापन सम्बन्धी कार्यहरु
- परामर्श सम्बन्धी सेवाहरु (बेसलाइन सर्भेक्षण, परियोजना मूल्याङ्कन, अध्ययन अनुसन्धान, बजेट विश्लेषण पैरवी, मानव अधिकार तथा क्षमता विकास सम्बन्धी तालिम र अन्य परामर्श सेवाहरु )
- यातायात तथा ढुवानी सम्बन्धी सेवाहरु
- होटल सेवाहरु
आवेदन-पत्र सहित संलग्न गर्नुपर्ने कागजातहरु
१) फर्म दर्ताको प्रमाण-पत्र, २) आयकर दर्ताको प्रमाण-पत्र, ३ ) मू. अ. क दर्ता प्रमाण–पत्र र ४) कर चुक्ता प्रमाणपत्रहरुको प्रतिलिपिहरु
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO)
किमडोल, छाउनी, काठमाण्डौं
पोष्ट बक्स नं. २६१९६, काठमाण्डौँ, फोनः ०१-४६७०५५०
फ्याक्सः ०१-४२७३४९७
Overview
| Category | Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Experience | Please check details |
| Education | Please check details |
| Posted Date | 16 Feb, 2021 |
| Apply Before | 08 Mar, 2021 |
| City | Kathmandu |