अधिकृत (प्रशिक्षक, नर्सिङ्ग) / अधिकृत (प्रशिक्षक, सामाजिक विज्ञान)

AMDA Nepal

Association of Medical Doctors of Asia-Nepal (AMDA-Nepal) was established in 1989 as a chapter of AMDA-International, Japan and was officially registered in the government office as a NGO in 1990. It is a humanitarian, nonprofit-making, non-political, non-sectarian, Non-Governmental Organization working with its mission to promote the health and well-being of the underprivileged and marginalized people under the slogan "Better quality of life for better future." AMDA Nepal is providing curative and preventive health services through its hospitals and projects in different parts of Nepal.

Details / requirements:

च.नं.009909

मिति: २०८१/०१/२७

पदपूर्ति सम्बन्धि सूचना

(सूचना नं. ००९९०९/११/२०८०/८१)

आम्दा नेपाल मातहत सञ्चालित आम्दा स्वास्थ्य विज्ञान प्रतिष्ठान, दमकको लागि तपशिलमा उल्लेखित पदका निमित्त तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले वि.सं. २०८१।०२।०२ गते भित्र online (http://amda.org.np/vacancies.html) मार्फत निवेदन पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । रितपूर्वक प्राप्त निवेदकहरू मध्ये योग्यताको आधारमा सिमित निवेदकलाइ परिक्षामा सामेल गराइ योग्य व्यक्तिलाइ मात्र छनौट गर्न वा यस सुचनाको आधारमा प्रारम्भ भएको प्रकृया जुनसुकै वखत आंशिक वा पूर्णरूपमा रद्द गर्न सकिनेछ ।

१. पद: अधिकृत (प्रशिक्षक, नर्सिङ्ग),

विज्ञापन नं. ०१/९९०९,

स्थान: आ.स्वा.वि.प्र.,दमक

संख्या: १,

सेवाको किसिम: करार (पूर्ण समय)

न्यूनतम पारिश्रमिकः ४०,५५२/- एकमुष्ठ मासिक

न्यूनतम योग्यता:

  • नर्सिङ्ग विषय (बि.एन/बि.एस्सी नर्सिङ्ग) मा स्नातक तह उत्तिर्ण भएको र सम्बन्धित काउन्सिलमा दर्ता कायम रहेको ।

प्राथमिकता:

  • सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

२. पद: अधिकृत (प्रशिक्षक, सामाजिक विज्ञान),

विज्ञापन नं. ०२/९९०९,

स्थान: आ.स्वा.वि.प्र.,दमक

संख्या: १,

सेवाको किसिमः करार (आंशिक समय)

न्यूनतम पारिश्रमिकः ५८८ प्रति कक्षा

न्यूनतम योग्यता:

  • सामाजिक विज्ञान विषयमा स्नातकोत्तर तह उत्तिर्ण भएको ।

प्राथमिकता:

  • सम्बन्धित क्षेत्रमा २ वर्षको कार्यानुभव ।

परीक्षा प्रणालि (मौखिक)

मिति: २०८१।०२।०५

समय: ८ बजे

स्थान: आम्दा नेपाल, के.का., काठमाडाैं (अनलाइन)

विस्तृत जानकारीका लागि निम्न ठेगानामा सम्पर्क राख्नुहुन हार्दिक अनुरोध छ ।

आम्दा नेपाल

गोकर्णेश्वर-६, जोरपाटी, काठमाडौं 

http://amda.org.np/vacancies.html

Overview

Category Development and Project, Computer - Instructor / Teacher, NGO/INGO/Social work, Nursing
Openings 2
Position Type Full Time, Part Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 09 May, 2024
Apply Before 15 May, 2024
City Damak