अस्थाइ शौचालय तथा धारा जडान सम्वन्धि टेण्डर माग सम्बन्धमा सुचना!

Panchtara Yuwa Samrakshak Manch (PTYSM) ,Jajarkot

Details / requirements:

प्रथम पटक प्रकाशित मिति: २०८०/१२/१५ 

विषय: अस्थाइ शौचालय तथा धारा जडान सम्वन्धि टेण्डर माग सम्बन्धमा ।

टेन्डर नंं: ३

उपरोक्त सम्बन्धमा वल्र्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal)  र पाँचतारा युवा संरक्षक मञ्च (PTYSM) जाजरकोट द्धारा सञ्चालित Emergency Relief to Earthquake Victims in Nepal HKG  परियोजना अन्र्तगत नलगाड तथा भेरी नगरपालिका अन्र्तगत तपसीलका स्थानहरुमा अस्थायी शौचालय तथा धारा जडान सम्बन्धि कार्य गरिने भएकाले सम्बन्धित कार्यको लागि नेपाल सरकारबाट इजाजत प्राप्त इच्छुक आपूर्तीकर्ता र निर्माणकर्ता कम्पनीहरुलाई तपसीलका शर्तको अधिनमा रहि कार्य गर्नका लागि टेन्डर आह्वान गरिएको छ । टेण्डर बुझाउन इच्छुक आपूर्तीकर्ता वा निर्माण व्यावसायीले आफ्नो शिलबन्द संस्थाको कार्यालयमा टेन्डर प्रकाशन भएको मितिले ११ औँ दिन अर्थात मिति २०८०/१२/२५  गते दिउसो २ः०० बजे सम्म बुझाई सक्नु पर्ने छ । यदि इमेल मार्फत टेन्डर बुझाउने हो भने यस यस संस्थाको Email Id: ptysm.procurement@gmail.com मा पेस गर्नु पर्ने छ । इमेल बाट पेस गर्दा PDF File वनाइ Password राखी पेस गर्ने तथा पेस गर्ने अवधि पछी पासवर्ड इमेल गर्नु पर्ने छ। टेन्डर माग गरिएको कार्यको विवरण, परिमाण, विशिष्टीकरण तथा शर्तहरु तपसील बमोजिम रहेको छ ।

थप विवरणहरूको लागि कृपया तलको लिङ्क मार्फत जानुहोस् 


टेन्डर फर्म  को लागि संस्थाको Website: https://ptysm.org.np/?p=1793  वाट प्राप्त गर्न सक्नुहुनेछ। 

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 28 Mar, 2024
Apply Before 07 Apr, 2024
City Jajarkot