Admin Assistant

Manavsewa Ashram

The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.

Details / requirements:

Manavsewa Ashram Core Values:

Manavsewa Ashram's Core Values of Compassion, Courage, Selfless Service, Humanity, Accountability, Sustainability and Excellence. By believing in these core values, Manavsewa Ashram upholds a strong ethical foundation, fosters a culture of compassion and service, and contributes positively to the well-being of communities. 


Role Description :

Qualification:

Educational Background: A bachelor’s degree in Business Administration.Communication

Skills: Strong written and verbal communication both in Nepali and In English

Bachelor’s degree in Bachelor in Business Management, Business Administration, or a related field.

प्रशासन सहायकको कार्यविवरण ः

१) सम्पूर्ण कार्यालय सचिवहरुबाट सम्पादन गराउनुपर्ने सेवाहरुको सूची बनाई त्यसको प्रभावकारी कार्यान्वयन र अभिमुखीकरण सम्बन्धी कार्य गर्ने । 

२) प्रशासन बिभागको दैनिक, साप्ताहिक, मासिक र वार्षिक रुपमा हुने कार्यहरुमा सहजीकरण गर्ने । 

३) जिल्ला शाखाहरुको मासिक प्रगति प्रतिवेदन संकलन गर्ने, आवश्यक सहयोग, समन्वय, सहजीकरण गर्ने । संस्थाको महत्वपूर्ण कार्यक्रमहरुको अभिलेख राख्ने र प्रतिवेदन तयार गर्ने ।

४) अति महत्वपूर्ण कागजातहरुको सुरक्षा, अभिलेखिकरण र पञ्जिकरण गर्ने । 

५) आवश्यकता अनुसार बैठक संचालन र माइनुट लेखन गर्ने । चिठी, प्रस्ताव, प्रतिवेदन, आदि प्रशासनिक डकुमेण्टहरु तयार गर्ने ।

६) संस्थाको मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक प्रगति प्रतिवेदन तयार गर्न आवश्यक तथ्याङ्क तथा विवरण संकलन गर्ने, मस्यौदा तयार गर्ने ।

७) संस्थाको प्रशासनिक सेवालाई सहज र सरल बनाउन बिभागले तयार गरेका फारमहरु तयार पारी कार्यान्वयन गर्ने÷गराउने । 

८) कार्यालयको इमेल, पत्राचार, सूचना सम्प्रेषण, आधिकारिक कागजातको प्रिन्ट, प्रतिलिपि, स्क्यान तथा डिजिटल फाइल व्यवस्थापन सम्बन्धी कार्य सम्पादन गर्ने ।

९) संस्थाको सम्पत्ति, उपकरण तथा प्रशासनिक सामग्रीको अभिलेख अद्यावधिक राख्ने तथा नियमित निरीक्षण, संरक्षण र जिम्मेवारी हस्तान्तरण सम्बन्धी अभिलेख व्यवस्थापन गर्ने ।

१०) कार्यालयमा प्रयोग हुने प्रशासनिक सामग्री, स्टेशनरी तथा अभिलेख सामग्रीको आवश्यकता पहिचान गरी खरिद प्रक्रियाका लागि आवश्यक विवरण तयार गर्ने तथा मौज्दात अभिलेख अद्यावधिक राख्ने ।

११) सुपरभाइलरले तोके बमोजिम भैपरी आउने कार्यहरु गर्ने । कार्यविवरण आवश्यकताको आधारमा थपघट हुन सक्नेछ । 

१२) सबै आधिकारिक पत्र, निर्णय, सम्झौता, ःयग्, आदेश तथा अन्य महत्वपूर्ण कागजातहरूको डिजिटल तथा भौतिक अभिलेख सुरक्षित राख्ने तथा आवश्यक पर्दा उपलब्ध गराउने । 

१३) कार्यालयमा रहेका फर्निचर, उपकरण, सवारी साधन तथा अन्य सम्पत्तिको अभिलेख अद्यावधिक राख्ने तथा वार्षिक भेरिफिकेसनमा सहयोग गर्ने ।

१४)  शाखा कार्यालयहरूबाट माग गरिएका प्रशासनिक विवरण, प्रतिवेदन तथा आवश्यक सूचनाहरू समयमै संकलन, विश्लेषण तथा समन्वय गर्ने ।


How to Apply:

Interested candidates are requested to apply through JobsNepal or send their updated CV/Resume to:

recruitment@msa.org.np

Please mention "Application for[Position Name]" in the subject line of the email.

Only shortlisted candidates will be contacted for further selection process. 

Overview

Category Administrative / Management
Openings 1
Salary Based on experience
Position Type Full Time
Position Level Mid Level
Experience 1+ years, 2+ years
Education Bachelor in Social studies, Bachelor's degree in a related field, Bachelors’ degree in Business Administration, Bachelor's degree completed
Posted Date 03 Aug, 2026
Apply Before 21 Aug, 2026
City Kathmandu