आशयपत्र पेश गर्ने सम्बन्धि सूचना

Rural Community Development Center (RCDC) Besishahar

Details / requirements:

आशयपत्र पेश गर्ने सम्बन्धि सूचना

प्रथम पटक प्रकाशित मितिः २०८०/०१/०३

ग्रामीण सामुदायिक विकास केन्द्र नेपाल, लमजुङसि.आर.एस. नेपालको साझेदारिमा लमजुङ जिल्लाका ४ वटा स्थानीय तह बेशीसहर नगरपालिका, सुन्दरबजार नगरपालिका, दोर्दी गाँउपालिका र मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित लमजुङ पुनर्लाभ परियोजना अर्न्तगत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन क्षेत्रमा कार्य गर्न Technical Resource person for capacity building training on mainstreaming DRRM/CCA in local level planning process आवश्यक भएको हुँदा आज मिति २०८०/०१/०३ गतेका दिनदेखि लागु हुने गरि २०८०/०१/०९ गते सम्म ७ दिनको समय सिमा कायम हुनेगरी कार्यालय समयभित्र आईपुग्ने गरी TOR को अधिनमा रहि आवश्यक कागजपत्र CV, शैक्षिक प्रमाण पत्र, अनुभवका प्रमाण पत्र, प्यान दर्ता सहित दरभाउ पत्र पेश गर्न आह्वान गरिन्छ ।

TOR Link:

https://drive.google.com/uc?export=download&id=1q_a3QafVRb_WtInB6JSW9veFlDLM6jt-

विस्तृत विवरणको लागि सम्पर्कः

ग्रामीण सामुदायिक विकास केन्द्र नेपाल, बेशिसहर–७, लमजुङ 

सम्पर्क न. ९८६२७३६१७४, ९८४९९९५८८३

ईमेलः lerp.rcdcpro@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 15 Apr, 2024
Apply Before 21 Apr, 2024
City Lamjung