आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

Progressive Youth Society, Chainpur Bajhang

Details / requirements:

आपुर्ति/सप्लाई सम्बन्धि सुचीकृत हुने सूचना

(REF.: WVIN/PYS/EOI/FY-083/84/01)

प्रकाशन मिति २०८३/०५/१८ गते

प्रगतिशिल युवा समाज (PYS) बझाङले यस जिल्लामा का विभिन्न स्थानिय तहहरूमा विभिन्न कार्यक्रमहरू संचालन गर्दै रहेको छ । यस संस्थालाई नँया अर्थिक बर्ष ०८३/८४ मा एक बर्षका लागि तल उल्लेखित सेवा तथा सामाग्रीहरू आवश्यकता अनुसार एकैपटक वा पटक पटक खरिद गर्नुपर्ने भएकोले दिर्घकालिन सम्झौता एक बर्षका लामे साम्झैता (Long Term Agreement) गर्नु पर्ने भएकाले (PYS) ले योग्य सम्भावित आपुर्तिकर्ताहरूलाई पुर्व–योग्यता (Supplier pre-qualification process) प्रकृयामा सम्बन्धित इच्छुक इजाज्त प्राप्त दर्तावाला फर्म, कम्पनी, सेवा प्रदायक व्यक्ति एवं संस्थाहरूबाट यस कार्यालयमा सूचीदर्ताको लागि आवेदन सहित उल्लेखित कागजात मिति २०८३/०५/१८ गते  २०८३/०६/०१ भित्र कार्यालय समय भित्र कार्यालयमा वा इमेल मार्फत पेश गर्न आह्वान गर्दछौ  

सेवा तथा सामाग्री खरिद सम्बन्धिकार्यहरू

  • परामर्श सेवाहरू (विभिन्न विषयका लागि प्रशिक्षक, अनुवादकर्तातथा अनुसन्धानकर्ता)
  • स्वयंमसेवक तथा तथ्याङ्गक सङ्गकलक
  • भवननिर्माण, शौचालय निर्माण कार्यको लागि निर्माण व्यवसायी
  • सवारी साधन(बस, स्कारपियो, बोलेरो, मिनी ट्रक, पिकअपभ्यान) भाडामा लिने सम्बन्धि कार्य
  • कार्यालय मसलन्द, स्टेशनरी, रिचार्जतथा खेलकुद सामाग्रिके आपूर्तिकर्ताहरू  
  • छपाई (कपि ,पोष्टर,किताब, प्रमाण पत्रर फलेक्स ब्यानर) सम्बन्धी र मायाको चिनो, होर्डिङ्ग बोर्ड लेखन कार्यहरु
  • कृषिऔजार, पशु सम्बन्धि,बिउ बिजन, मल, किटनासक औषधि, बाख्रा फर्म, सुँगुर फर्म ,कुखुरा फर्म, सम्बन्धि कार्यहरू 
  • पत्रिकामा विज्ञापन, सूचनातथा सन्देश प्रसार गर्ने कार्य र कुरियर सेवा (राष्ट्रिय स्तरमा )
  • एफ.एम. रेडियो र टेलिभिजनबाट सुचना तथा सन्देश प्रसारण गर्नेकार्य 
  • मोटरसाइकल तथा साइकल मर्मत सम्भार तथा पार्टपुर्जा आपूर्ति गर्ने कार्य
  • कम्प्यूटर, ल्यापटप,फोटोकपी प्रिन्टर एवं इलेक्ट्रोनिक्स सम्बन्धि सामानहरू, एयर कण्डिसनर, यु.पि.एस. आदिका पार्टपुर्जा जडान एवं. मर्मत कार्य सम्बन्धि
  • स्टुडेन्ट किट, हाइजिन किट, खानेपानी तथा सरसफाइ किट, एनएफआइ किट
  • फर्निचर (काष्ट दराज, टेबल, कुर्सि र स्टिल) तथा फर्निसिङ्ग ( कार्पेट, कुसन, पर्दा कपडा आदी ) सामानहरू आपूर्ति गर्ने कार्य
  • हार्डवेयर (कर्कट पाता, सिमेन्ट, रड, रङ्ग रोगन,शौचालयका सामाग्रीहरु रसिचाईका सामाग्रीहरू जस्तैः मोटर, दमकल) आपूर्ति सम्बन्धिकार्य
  • खानेपानी तथा पाईपलाइन विस्तारका सामाग्रीहरू तथा फिटिङ्गस् सामाग्रीहरू आपूर्ति कार्य
  • तालिम, बैठक तथा गोष्ठी संचालनका लागि खाना तथा आवास सहितको तालिमकक्ष भएको होटल सम्बन्धि सेवा प्रदान गर्ने
  • समुदायमा खाजा र खाना खुवाउने सम्बन्धि सेवाप्रदान गर्ने
  • उद्यमशीलता तथा सीपमूलक तालिम (हाउस वाइरिङ्ग, मोबाइल तथा फोन मर्मत, सिलाई बुनाई, बुटिक) आदि सम्बन्धि तालिम प्रदानगर्ने सेवाप्रदायक 
  • सडक नाटक समुह
  • स्कुलपोशाक, अन्य कपडाहरू, ब्याग, कम्बल, त्रिपाल तथा किटनाशक झुल आपूर्ति गर्ने कार्य
  • प्राथमिक उपचार तथा मेडिकल औजार सामाग्रीहरू, बिपत आपुर्ति गर्ने कार्य 
  • मोबाइल मर्मत सम्भार तथा पार्ट पुर्जा आपूर्ति गर्ने कार्य
  • किराना,सौन्दर्य, टेलरिङ्ग, चप्पल, जुता, भाडा वर्तन लगायत अन्य सामाग्रीहरू आपुर्ति गर्ने आपुर्ति कर्ताहरू

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र आधिकारीक बिक्रेता प्रमाण पत्र (Authorized dealer) 

२. स्थायी लेखा नम्बर र मु.अ.करमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि

३. मु.अ.करमा दर्ता नपर्नेको हकमा सोको आधिकारिक कागजातको प्रतिलिपि

४. आर्थिक बर्ष ८१।८२ र ८२।८३ वा अन्तिम कुनै दु बर्षको कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि

५. सुचि दर्ताका लागि निवेदन सुचि

यो सुचनामा उल्लेख भए बाहेक थप अरू केही सम्बन्धीत प्रमाण पत्रभएमा सो पनि संलग्न गर्न सकिने छ ।

इमेलः pys.procurement21@gmail.com 

LINKS:

  1. Self Declaration Letter_Sample Format.docx 
  2. Supplier Code of Conduct in English.docx

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 03 Sep, 2026
Apply Before 17 Sep, 2026
City Chainpur, Bajhang