आपुर्तीकर्ता सुचीकृतको सम्बन्धी सुचना

Sarbodaya Nepal

Details / requirements:

आपुर्तीकर्ता सुचीकृतको सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति २०८२।१०।२

यस सर्वोदय विकासका लागी अभियान नेपाल ( सर्वोदय नेपाल ) जुम्ला वि.सं. २०६२ सालमा जुम्ला जिल्लामा दर्ता भई कर्णाली प्रदेश मानव अधिकारको संरक्षण र प्रवर्द्धद, वातावरण संरक्षण र समुदायिक विकासका क्षेत्रमा क्रियाशिल गैरनाफामुलक गैरसरकारी संस्था हो । यस संस्थाको आवश्यकता बमोजीम सन २०२६ का लागी तपशिलमा उल्लेखीत वस्तु तथा सेवा आपूर्ति गर्ने आपूर्तिकर्ता, सेवा प्रदायक तथा परामर्शदाताहरू सूचीकृत गर्नुपर्ने भएकाले तपशिलमा उल्लेखित शर्तहरूको अधिनमा रही वस्तु तथा सेवा आपूर्ति गर्न इच्छुक इजाजत प्राप्त जुम्ला जिल्लामा रहेका फर्म वा कम्पनीहरूलाई सुचना प्रकाशित भएको मितिले ७ दिन (२०८२ फाल्गुन ० गते) भित्र सूचिकृतका लागि आवेदन पेश गर्न यो सुचना आह्वान गरिएको छ। यस सम्बन्धीत विस्तृत जानकारीको लागि सर्वोदय नेपालको वेवसाइट www.sarbodayanepaljumla.org.np मा पनि हेर्न सकिने छ । आपूर्तिकर्ता, सेवा प्रदायक तथा परामर्शदाताहरू आवेदन फाराम यस संस्थाको वेवसाइटको दिएको लिङ्कबाट डाउनलोड गर्न सकिन्छ ।

(क) आवेदन पेश गर्नका लागी न्यूनतम शर्तहरू

१. वस्तु तथा प्रदायकको हकमा प्रदान गरिने वस्तु तथा सेवाको विवरण उल्लेख गरिएको हनु पर्नेछ ।

२. रित नपुगी आएका निवेदनलाई प्रक्रियामा समावेश गरिने छैन । साथै आपूर्तिकर्ता वा सेवा प्रदायकलाई सूचीकृत गर्ने वा नगर्ने सर्वाधिकार संस्थामा निहीत हुनेछ ।

३. संस्थाले निर्धारण गरेको मापदण्ड बमोजिम सूचिकृत गरिने छ  र निवेदकहरूलाई सूचीकृत हुन नसक्नुको कारण जनाउन संस्था बाध्य हुने छैन ।

(ख) निवेदनका साथ पेस गर्नुपर्ने कागजपत्रहरू

१. फर्म दर्ताको प्रमाण — पत्रको प्रतिलिपी नविकरण समेत भएको

२. प्यान/भ्याट दर्ता प्रमाण—पत्रको प्रतिलिपी,

३. आ.व. २०८१/०८२ को कर चुक्ता प्रमाण—पत्रको प्रतिलीपी,

४. सञ्चालकको नागरिकता प्रमाण—पत्रको प्रतिलिपी,

५. फर्म वा कम्पनीको बैंक खाताको विवरण,

(ग) आवश्यक सेवाहरू

१. फ्लेक्स व्यानर डिजाईन र छपाई तथा भित्ते लेखन कार्य ।

२. सवारी साधन (मोटर साईकल तथा स्कुटर) मर्मत सम्भार ।

३. सवारी साधन—चार पाङग्रे भाडा र हवाई सेवा उपलब्ध गराउने ।

४. ईलेक्ट्रोनिक्स उपकरणहरू – कम्प्युटर, ल्यापटप, प्रिन्टर, टोनर, कार्टिज, फोटोकपी मेशिन, टेलिफोन सेट आदी ।

५. प्लास्टीकत तथा फर्निचर आपुर्तिकर्ता तथा मर्मत, क्लिनङ्ग, प्लम्बिङ्ग र शौचालय मर्मत सेवा ।

६. होटल तथ रेष्टुरेण्ट सेवा 

७. किरना सामान तथा कार्यालयमा प्रयोग हुने सामाग्री जस्तै: खानेपानीको जार, दुध ।

८. ल्यापटप, कम्प्युटर तथा प्रिन्टर मर्मत र टोनर रिफिल ।

९. भिडियो डकुमेन्ट्री तथा रेडियो जिङ्गल तथा रेडियो कार्यक्रम उत्पादन र प्रसारण ।

१०. स्टेशनरी तथा कार्यालय मसलन्द ।

११. औषधी, मेडीकल र प्रयोगशाला उपकरण तथा सामाग्रीको आपूर्तिकर्ता ।

१२. कृषि तथा एग्रोभेट सम्बन्धी आपूर्तिकर्ता ।

१३. सरसफाई तथा स्वच्छता सामाग्री, कस्मेटीक तथा शैलुन सम्बन्धी आपूर्तिकर्ता ।

१४. निर्माणसँग सम्बन्धित सामाग्रीहरू आपूर्तिकर्ता ।

१५. तालीम गोष्ठी सहजीकरण गर्ने सहजकर्ता जस्तै:

तालीम गोष्ठी सहजीकरणका क्षेत्रहरूतालीम गोष्ठी सहजीकरणका क्षेत्रहरू

1) Gender Based Voilance (GBV)

2) Menstrual Hygiene Management

3) Life Skills

4) Entrepreneurship and Business Development 

5) Sexual and Reproductive Health and Rights (SRHR)

6) Leadership, Gender Equality, and Disability Social Inclusion

7) Water, Sanitation, and Hygiene 

8) Child Rights and Child Marriage 

9) Comprehensive Sexuality Education 

10) Public Audit Social Audit 

11) Governance and Advocacy training  

12) Policy Analysis, Gender based Voilance  

13) Policy, Advocacy, and Knowledge Management 

14) Disaster Risk Reduction DDR mitigation and Response

15) Climate change and adaptation 

16) Anticipatory Action and Early Warning System 

17) GIS/Map

18) GIS and MIS Expert

19) Website Design, Hosting, Maintenance

20) Photography/Videography

21) Video editors and graphic designers

22) Advanced-level data visualization 

23) Mobile Application Developer

24) Agriculture and Livestock  

25) Project Proposal Expert

26) Livelihood Expert

27) Qualitative/Quantitative Data Analysis and Report Writing

LINKS:

RFQ FOR Stationery 

RFQ FOR HOTEL 

RFQ FOR Banner 

RFP–REQUEST FOR PROPOSAL (RFP) FOR CONSULTANT 

Form Registration Letter


आवेदन पेश गर्ने ठेगाना

सर्वोदय विकासका लागि अभियान नेपाल (सर्वोदय नेपाल) जुम्ला

चन्दननाथ नगरपालीका वडा नं. ५ जुगाडखोला, जुम्ला साथै snjprocurement@gmail.com इमेल मार्फत पनि  आवेदन पेस गर्न सकिने छ 

फोन नं.: ०८७—५२०४१४

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 10 Feb, 2026
Apply Before 16 Feb, 2026
City Jumla