कर्मचारी आवश्यकता सम्बन्धमा

Prayas Nepal

Prayas Nepal is a non-governmental organization established in 2070 B.S with collective efforts of like-minded people of Khotang district to help underprivileged people, especially the people of Aiselukharka RM. Currently Prayas Nepal is implementing different programmes in education, agriculture and infrastructure with support from dZi Foundation aiming to help the rural communities and contribute financially to eliminate barriers to basic needs, fostering opportunities for sustainable livelihoods, and building their capacity to catalyze transformational change. As a partner organization PRAYAS NEPAL has already worked in different sectors to support complementary health, education, and livelihood programs that unlock local opportunities, build more unified communities, and create lasting solutions to complex local challenges.

Details / requirements:

प्रयास नेपाल

PRAYAS NEPAL

ऐसेलुखर्क गा.पा. ५, महेश्वरी, खोटाङ

पान नः ६०१९१४०९०

प्रदेश: कोशी

मिति:- माघ १०, २०८०

सूचना

कर्मचारी आवश्यकता सम्बन्धमा

जी फाउन्डेशनको आर्थिक तथा प्राविधिक सहयोगमा प्रयास नेपालले ऐसेलुखर्क गाउँपालिकामा समग्र सामुदायिक विकासकोलागि साझेदारी नामक दोश्रो चरणको परियोजना सञ्चालन गरिरहेको छ । यस कार्यक्रमका लागि कृषि अधिकारी (१ जना) तथा वित्त तथा प्रशासन अधिकृत (१ जना) को आवश्यकता रहेकोले निम्न योग्यता पुग्नु हुने  इच्छुक नेपाली नागरिकहरूले यही २०८० माघ १७ गते भित्र निम्न ठेगानामा आवेदन दिन हुन अनुरोध गर्दछौँ । इच्छुक आवेदकहरूले आफ्नो व्यक्तिगत विवरण र आवेदनपत्रमा अपेक्षित तलब खुलाई यस संस्थाको कार्यालयमा वुझाउन सक्नुहुनेछ वा प्रयास नेपालको निम्न इमेल ठेगानामा ईमेल मार्फत पठाउनु पर्नेछ ।

Email: prayasnepal71@gmail.com

क्र.सं.

पद

आवश्यक संख्या

न्यूनतम योग्यता

मूख्य कार्य जिम्मेवारी

कृषि अधिकृत

१ जना

सम्बन्धीत विषय वा सो सरह विषयमा स्नातक गरेको । सम्बन्धीत विषय क्षेत्रमा १ वर्ष भन्दा बढी काम गरेकाहरूलाई प्राथमिकता दिइने छ ।

१. परियोजना अन्तर्गत कृषि कार्यक्रम कार्यान्वयन योजनाको समयसापेक्ष कार्यान्वयन ।

२. कार्य प्रगतिको पर्यवेक्षण तथा प्रगति  प्रतिवेदन अध्यावधिक एव तयारी ।

वित्त तथा प्रशासन अधिकृत

१ जना

सम्बन्धीत विषय वा सो सरह विषयमा स्नातक गरेको । सम्बन्धीत विषय क्षेत्रमा १ वर्ष भन्दा बढी काम गरेकाहरूलाई प्राथमिकता दिइने छ ।

१. परियोजना अन्तर्गत समग्र कार्यक्रमको वित्तीय व्यवस्थापन र दस्तावेजीकरण । 

२. परियोजनाको वित्तिय कार्य प्रगति सम्बन्धी नियामक अनुपालन र सरोकारवाला व्यवस्थापन, तथा वित्तिय प्रतिवेदन अध्यावधिक एव तयारी ।

नोटः

१) न्यूनता योग्यता तथा कार्य जिम्मेवारी सम्बन्धी थप जानकारीको लागि इमेल वा फोन द्धारा प्रयास नेपालबाट सूचना प्राप्त गर्न सकिनेछ ।

२) योग्यता पुगेका महिला आवेदकहरूलाई आवेदन दिन विशेष प्रोत्साहित गरिन्छ ।

३) प्राप्त आवेदकहरूबाट छोटो सुचिमा पर्न सफल व्यक्तिहरूलाई मात्र थप छानौट प्रकृयामा समावेश गराइने छ ।

थप जानकारीको लागिः

राजकुमार रिजाल 

९८४२९०६१८९

Overview

Category Administrative / Management, Development Project, Agriculture/Livelihood
Openings 2
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 26 Jan, 2024
Apply Before 31 Jan, 2024
City Khotang