परामर्श दाता

Bal Sewa Samaj

Details / requirements:

पहिलो पटक सूचना प्रकाशित मितिः २०७६०९२५

आवेदनआह्वान सम्बन्धी सूचना

Terms of Reference

पद         परामर्श दाताः

कार्यालय              बाल सेवा समाज नेर्पा खोटाङ

कार्यअवधि           महिना

संस्थाको पृष्ठभूमी

बाल सेवा समाज नेर्पा खोटाङले राज्यद्वारा निर्दिष्ट नीति, नियम, निर्देशिका, राष्ट्रिय परिवेश परिस्थितिलाई आधार मानी हरेक सामाजिक संघसंस्थाले समावेशी, समतामूलक विकसित राज्य निर्माणार्थ सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, लैङ्गिक, जातीय विभेद असमानताको विपरीत समानताका आधारमा समान  अवसरहरुको उपयोग गर्ने पद्धतिको विकास एवं विस्तार गरी जीवनस्तरमा सुधारको अपेक्षा सहित सामाजिक हितको क्षेत्रमा विविध कार्य गरी समतामूलक समाजको स्थापनार्थ सामाजिक सद्भाव एकता कायम गरी विद्यमान शोषण, अन्धविश्वास, कुरीति विकृति सामाजिक विचलनबाट मुक्त समाजको निर्माणमा कर्मठ, स्वावलम्बी, स्वाभिमानी, परिश्रमी, इमान्दार, देशभक्त, दक्ष गुणस्तरयुक्त जनशक्तिको विकास परिचालन गर्ने उद्देश्यका साथ वि.सं.२०५२ सालमा खोटाङ जिल्लामाबाल सेवा समाज नेपाल, नेर्पा खोटाङ नामकगैर नाफामूलक गैर राजनीतिक सामाजिक संस्थाको स्थापना गरिएको हो विपद् व्यवस्थापन, महिला, बालबालिका, वन तथा वातावरण, कृषि, स्वास्थ्य आदिको क्षेत्रमा विभिन्न सरकारी तथा गैर सरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था कृयाशिलतापूर्वक काम गर्दै आइरहेको

नेपालको पृष्भमूमी

नेपालको भौगोलिक अवस्थितिका कारण ८० प्रतिशत भन्दा बढी नेपालीहरू कुनै कुनै विपद्को जोखिममा छन् विश्वमा भूकम्पीय दृष्टिबाट नेपाल ११ औं स्थानमा रहेको पाइन्छ २०७२ सालको भुकम्पले करिब हजार नेपालीहरूको ज्यान लिनुको साथै लाखौं घर तथा विद्यालय भवनहरू भत्कायो। हिमपहिरो तथा जलवायु परिवर्तनले हुने जोखिम पनि डरलाग्दो सबै प्रकारको जोखिमहरूको विश्लेषण गर्ने हो भने नेपालमा करिब वार्षिक रूपमा लाख ४० हजार मानिसहरू प्रकृतिक तथा गैरप्रकृतिक विपदबाट प्रभावित छन् भने करिब ३० हजार घर तथा भवनहरू भत्किरहेका छन् सडक दुर्घटनामा परी प्रत्येक वर्ष करीब हजार नेपालीहरूको ज्यान गइरहेको भने १३ हजारलाई कुनै कुनै किसिमको चोटपटक लागेको छ। गृह मन्त्रालयको सन् २०१६ को तथ्यांङ्क अनुसार नेपालमा सन् १९७२ देखि २०१७ सम्म ,९४० वटा विपद्का घटनाहरू घटिसकेका छन्। धनजनको क्षतिको विश्लेषण गर्ने हो भने पनि विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक योजना २०१८२०३० (. .) अनुसार प्रत्येक वर्ष नेपालको कुल ग्राहस्थ उत्पादनको करिब प्रतिशत बराबरको क्षति भैरहेको छ। अझ २०७२ सालको भूकम्पले कुल ग्राहस्थ उत्पादनको करिब २५ प्रतिशत बराबरको क्षति गर्यो। यी सबै कारणले गर्दा नेपाल विश्वमा बसोबासको लागि २० औं जोखिमपूर्ण मुलुक देश मानिन्छ भने जलवायु परिवर्तनको कारणले प्रभाव पर्नसक्ने मुलुकहरूमा चौथो, भूकम्पको जोखिमको हिसाबले ११ औं बाढीपहिरो तथा भूस्खलन जोखिमको हिसाबले नेपाल विश्वमा ३० औं जोखिमपूर्ण मुलुक मानिन्छ।

खोटाङ्ग जिल्ला विपदको सन्दर्भ

 

खोटाङ्ग जिल्लाको विपद् हुनुका मुख्य कारण भनेको, बाढी पहिरो, आगलागि, सुख्खा खडेरी आदिलाई मुख्य रुपमा लिन सकिन्छ जिल्लाभित्र वहने दूधकोशी, सुनकोशी, रावाखोला, सावाखोला, साप्सु खोला, मेवाखोला, टुवाखोला, तापखोला, तावाखोला, वुवाखोला, छेपेखोला, दिखुमखोला, वेलियाखोला, मखुवाखोला, रुपुवाखोला, लप्सेखोला, काभ्रेखोला  आदिका आसपासका भुभागमा वाढी एवम् भुक्षयको प्रकोपहरु बिभिन्न समयमा देखा परिरहेको पाईन्छ ।२०७२ साल वैशाख १२ गतेको विनाशकारी भुकम्प, २०७२ मंसीर २९ गते दिक्तेल रत्नपार्कमा भएको आगलागि, २०७२ को कृषि बाली (कोदो) मा देखा परेको फौजी किराको संक्रमण, असिनापानीले धानबालीलाई नष्ट पार्नु,स्थानीय स्तरमा ग्रामिण सडकहरु अव्यवस्थित रुपमा निर्माण हुनु साथै चट्याङले वर्षेनी जनधनको क्षतिलाई हेर्दा यस जिल्ला जलवायुजन्य तथा प्रकोपजन्य विपद्को जोखिममा देखिन्छ सदरमुकाममा रहेको नगरपालिकाभित्र ढलको निकास नहुनु, विपद्का समयमा सुरक्षित स्थानमा जान सुरक्षित बाटो नहुनु, आगलागि नियन्त्रणको लागि वरुणयँत्रको उचित मर्मत संभार नहुनु, व्यवस्थित सडकमार्ग नहुनु, आगलागि नियन्त्रणको लागि टोलटोलमा पानीको व्यवस्थापन नहुनु, खोज तथा उद्धारका सामाग्रीको व्यवस्थापन गर्न नसक्नु, तालिम प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न नसक्नु÷नहुनु जस्ता विभिन्न कारणले गर्दा जिल्लाको समग्र चुनौतीलाई प्रष्ट पारेको छ। अन्य जिल्लाका शहरी दुर्घटनाहरुलाई नियाल्दा यस किसिमको प्रकोपको निम्ति समयमै सम्वन्धित निकायमा तथा स्थानीय जनसमुदायले सजगता एवं पूर्वतयारीका उपायहरु अवलम्वन गरिहाल्नुपर्ने आजको आवश्यकता देखिन्छ।

परियोजनाको पृष्ठभूमी

यसै क्रममा क्रिष्टियन एड नेपालको सहयोगमा बाल सेवा समाज नेपाल, नेर्पा खोटाङ्घद्वारा सञ्चालित शसक्तिकरणका लागि महिला संलग्नता जीविकोपार्जनका लागि उद्यमशिलता परियोजना अन्तर्गत खोटाङ जिल्ला स्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अन्तर्गत स्थानीय १५ वटै वडाहरुसँगको सहकार्यमाशसक्तिकरण, उद्यमशीलताको विकास, जीविकोपार्जन, तथाजलवायु परिवर्तन प्रकोप व्यवस्थापनको क्षेत्रमा काम गर्ने गरी विपन्न तथा पछाडि पारिएको वर्ग समुदायको हकहितमा लक्षित भई कार्यान्वयनमा रहेको परियोजना नैशसक्तिकरणका लागि महिला संलग्नता जीविकोपार्जनका लागि उद्यमशीलता (Women’s Engagement for Empowerment and Entrepreneurship for Livelihood (WE FEEL) परियोजना हो यस परियोजनाको उद्देश्य खोटाङ जिल्लाको दिक्तेल रुपकोट मझुवागढी नगरपालिकामा सामाजिक रूपबाटबञ्चित आर्थिकरुपले विपन्न परिवारको सामुदायिकपुर्नउत्थान सामाजिकन्यायको सुदृढीकरणगर्ने रहेको भने यस परियोजनाले नविनतम् जलवायु स्मार्ट प्रविधिको माध्ययमबाट आर्थिक विविधिकरण, व्यवसायिक उद्यमशीलता सम्बन्धी सीपमा लक्षित समुदायको पहुँच स्थापित गरी उत्पादन उत्पादकत्व बृद्धि गर्ने अपेक्षा राखेको

विपद जोखिम न्यूनिकरण सम्बन्धिका कार्यहरुको सान्दर्भिकता

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा स्थानीय विपद् जलवायु उत्थानसिलता योजना  (LDCRP)  तयारी तथा नगर विकास योजनामा समावेश, स्थानीय निकायको क्षमता विकास एवं यस नगरपालिका अन्तर्गत पर्ने वडा नं. देख १५ सम्मका १५ वटै वडाको संकटासन्नता क्षमता नक्सांकन (VCA) तयारी संकटासन्नता सोत्र नक्सां लगायतका कार्यहरु गर्ने यस परियोजनालेअपेक्षा राखेको

प्राविधिक अनुगमन

       उल्लेखित कार्यको गुणस्तरका कायम गर्नक्रिष्टियन एड,बाल सेवा समाजको कार्य समिति तथा परियोजना प्रबन्धकबाट  अनुगमन        क्रिष्टियन एड को प्रतिनिधी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रतिनिधी बाल सेवा समाजको टीम बसी सम्पूर्ण कागजपत्रहरु मूल्यांकन गरिनेछन्

सेवा प्रदायकले गर्नुपर्ने मुख्य        ड्नगरपालिकालाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ मा उल्लेख भएको प्रकोप व्यवस्थापन तथा पूर्वतयारीका विषयमा अन्तक्रिया (क्रियाकलाप संख्या        समावेशी विपद् पूर्वतयारी सम्बन्धी स्थानीय संघ संस्थाको क्षमता विकास ( क्रियाकलाप, दिन, क्रियाकलापको ९०        नगर स्तरीय स्थानीय विपद् जलवायु उत्थानसिलता योजना (LDCRP)  निर्माण ( क्रियाकलाप)

       नमृना अभ्यास (Simulation Exercise) नगरपालिकामा हस्तान्तरण कार्य (        १५ वटै वडाको संकटासन्नता क्षमता नक्सांकन (VCA) तयारी तथा

 

लक्षित नगरपालिका वडाहरु 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा यस पालिका अन्तर्गत पर्ने १५ वटा वडाहरु ( देखि १५)

 

परामर्श सेवाका उदेश्यशरु परिणामहरु (Deliverables)

       दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई नगर स्तरीय स्थानीय विपद् जलवायु उत्थानसिलता        यस नगरपालिका अन्तर्गतका १५ वटै वडा        १५ वटै वडाकोसंकटासन्नता क्षमता नक्सांकन (VCA) तयारी कार्य        नमृना अभ्यास नगरपालिकामा हस्तान्तरण कार्य

 

सेवा प्रदायक छनौट अंकभार

क्र..

विवरण

निर्धारित अंक

कैफियत

प्रविधिक प्रस्ताव

८० (कुल)

 

.

प्रस्तावित मानवीय स्रोतको सान्दर्भिक योग्यता अनुभव

२०

 

.

अवधारणा, कार्यान्वयन पद्धती, कार्ययोजना तथा तर्कवद्ध विवरण

४०

 

संलग्न कागजपत्रहरु

२०

मापदण्ड नपुगेको कागजपत्रको मूल्यांकन हुनेछैन 

आर्थिक प्रस्ताव पत्र

२०

 

प्राप्त आर्थिक प्रस्ताव पत्र मध्य सबैभन्दा कम बजेट प्रस्तावकलाई

 

प्राविधिक प्रस्ताव पत्रसँग सान्दर्भिक क्रियाकलापका लागि प्रस्तावित बजेटलाई

१०

 

प्रस्तावित क्रियाकलापका लागि मानव संसाधन व्यवस्थापन खर्च भन्दा बढी बजेट प्रस्तावित भएमा 

 

 

                                         

       स्थानीय विपद् जलवायु उत्थानसिलता योजना (LDCRP)तयार गर्न परामर्श सेवा प्रदान गर्ने व्यक्तिहरू, दर्तावाला परामर्शदाता, संघ संस्था, फर्म व्यक्ति

       स्थानीय विपद् जलवायु उत्थानसिलता योजना (LDCRP)तयार गर्न उच्च सान्दर्भिक विषयमा        विपद जोखिम न्यूनिकरणको क्षेत्रमा कम्तीमा वर्षको कार्यानुभव        सम्बन्धित        मानवीय स्रोत व्यवस्थापन सवल नेतृत्व        जिल्लाका विषयगत निकाय तथा अन्य सरोकारवालाहरु समक्ष सफलतापूर्वक सक्षमता प्रदर्शन तथा उच्च सकजीकरणक्षमता भएको

प्रस्तावित मानववीय स्रोत संस्थाफर्मकन्सल्टेन्सी वा परामर्श दाताकोे आवश्यक न्यूनतम् योग्यता तथा माप्दण्ड

मानवीय स्रोत        विपद जोखिम न्यूनिकरणसम्बन्धि विषयमा स्नातक तह वा अन्य कुनैपनि वातावरणीय विज्ञान व्यवस्थापन सम्बन्धित        स्थानीय विपद् जलवायु उत्थानसिलता योजना (LDCRP) तयारी तथा संकटासन्नता क्षमता नक्सांकननिर्माणमा, तालिम सहजीकरण सम्बन्धी व्यबहारिक ज्ञान अनुभव भएको        विपद जोखिम न्यूनिकरणको क्षेत्रमा कम्तीमा वर्ष काम        समुदाय        वडा तथा नगर स्तरमा विगतमा संकटासन्नता क्षमता नक्सांकन        विपद जोखिम न्यूनिकरणसम्बन्धी शैद्धान्तिक ज्ञान व्यबहारिक सीप भएको, विपद जोखिम न्यूनिकरणव्यवस्थापनऐन, नीति, निर्देशिका, तथा संकटासन्नता क्षमता नक्सांकनऔजारहरुको        स्थानीय विपद् जलवायु उत्थानसिलता योजना (LDCRP)तयारी सम्बन्धीविशिष्ट अनुभव भएका समूह, परामर्शदाता, संघ संस्था, तथा व्यक्तिहरुलाई छनौट गरिनेछ

भुक्तानी प्रकृयाः 

सम्झौता सम्पन्न भएको हप्ता भित्र पहिलो किस्ता वापत कुल सम्झौता रकमका ४० प्रतिशत भुक्तानी गरिनेछ ४० प्रतिशत रकम ९० प्रतिशतसम्म कार्यसम्पन्नको आधारमा भुक्तानी गरिनेछ २० प्रतिशत रकम सम्झौतामा उल्लेखित सम्पूर्ण क्रियाकलापहरु सम्पन्न भएको आर्थिक तथा प्राविधिक प्रतिवेदनका साथ आवश्यक वील भरपाई प्राप्त भए पश्चात् सोको आधारमा सम्झौता बमोजिमको सीमा ननाघ्ने गरी नेपाल सरकारको नियम बमोजिम लाग्ने करकट्टा गरी बाँकी हुन आउन रकम भुक्तानी गरिनेछ

सम्झौता अवधि  २०७६ माघ २० देखि २०७७ अषार १९ सम्म ( महिना)

आवेदनसाथ संलग्न गर्नुपर्ने कागजातहरुस्

परामर्शदाता फर्म⁄संघ संस्था वा व्यक्तिले निम्न        इच्छा        समयसीमा सहितको विस्तृत कार्ययोजनाकार्यान्वयन प्रकृया, उदेश्य, आर्थिक प्रस्ताव (प्रस्तावित मानव स्रोत तथा अन्य क्रियाकलाप(बजेटको ब्रेक डाउन सहित) प्राविधिक प्रस्ताव        प्रस्तावित               पान⁄भ्याट दर्ता कर चुक्ता  (..२०७५⁄२०७६) को        फर्म⁄कम्पनी⁄संघ संस्थाको प्रोफायल

आपेदन पेश गर्ने मिति २०७६⁄१०⁄१० (सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र) गते कार्यालय समय भित्र

ठेगाना तपशिल

संस्थाको नामः बाल सेवा समाज, नेर्पा खोटाङ

ईमेल ठेगानाः bssnkhotang@gmail.com

कार्यालयको ठेगानाः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.

सम्पर्क नं. ०३६४२०६७८

अथवा

क्रिश्चियन एड नेपाल

मान भवन, ललितपुर

सम्पर्क नं.०१५५३९८२४

नोट सबै डकुमेन्टको हार्डकपी अनिवार्य पेश गर्नुपर्नेछ

 

समाप्त

Overview

Category Development and Project
Openings 1
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 10 Jan, 2020
Apply Before 24 Jan, 2020
City Bhaktapur