युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी कार्यशाला
Details / requirements:
दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स (DLMGA) मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका गैरसरकारी संस्था (CSOs/CBOs) का लागि युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी (Creative Advocacy) कार्यशालामा सहभागी हुन आवेदन आह्वान गर्दछ ।
समावेशी, समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि सशक्त युवा शक्ति निर्माण गर्नु कार्यशालाको उद्देश्य हो । कार्यशालामार्फत् सहभागीहरूले नेतृत्व विकास गर्दै समता र समावेशीकरण, Artivism र Art Therapy जस्ता विषयमा आधारभूत ज्ञान तथा सीप हासिल गर्नेछन्।
यो कार्यशाला युरोपेली संघको वित्तीय सहयोग तथा एफसीए नेपाल र शान्ता फाउन्डेसनको सहकार्यमा दलित लाइभ्स म्याटर ग्लोबल अलायन्स (DLMGA)द्वारा कार्यान्वयन गरिएको हो।
फारम भर्ने अन्तिम मिति: २०८३ कार्तिक १९ गते (November 5, 2026)
अनलाइन जानकारी सत्र: २०८३,कार्तिक ११ (October 28, 2026)
Google Form Link: https://forms.gle/HaouuvUyWYboySQ5A
Overview
| Category | |
| Posted Date | 15 Oct, 2026 |
| Apply Before | 05 Nov, 2026 |
| City |