Vendor Listing for FY 2083/84

SAHAMATI

SAHAMATI is a non-governmental, non-profit making, social development organization established in 2001/11/12 (Kartik 27, 2058) by a group of professionals and development workers with long experience in community development. This organization has been registered as an NGO under the organization registration act of Nepal. Global problems like climate change, poverty, social discrimination and migration influence Nepal's development process, demanding diversified answers. Underprivileged groups are often excluded while designing development program, unfortunate for them. SAHAMATI aims to make a change by addressing the huge challenges of the 21st century with a community-centered approach, focusing on social justice and social transformation, human rights development and self-help promotion. SAHAMATI has built a large network composed of diverse social groups, national and international organizations and like-minded institutions and have been launching various kinds of community-centered programs on collaboration. SAHAMATI is affiliated with Social Welfare Council (SWC), NGO Federation of Nepal, Federation of Democratic NGO (FEDEN), Peaceful Schools International Canada, Resource Centre for Primary Health Care Nepal (RECPHEC), DP Net-Nepal, DCCAM Network-Nawalparasi, Tobacco Control and Health Rights Network- Nepal, Coady Alumni, ARI Alumni and Gender and water Alliance-Nepal

Details / requirements:

सहमति

सुची दर्ता गर्ने बारे सुचना

-प्रथम पटक प्रकाशन मितिः २०८३ श्रावण ०४ गते  सोमबार

 

यस सहमति संस्थाका लागि आ.व २०८३।८४ को लागि तल उल्लेखित आवश्यक विविध सामाग्रीहरु तथा सेवाहरु आपूर्ती गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोबार गर्ने नेपाल सरकारको सम्बन्धित निकायबाट इजाजत प्राप्त गरेका इच्छुक रजिस्टर्ड फर्म, आपूर्ती एवंम् सेवा प्रदायकहरु बाट सुची दर्ताको रितपुर्वक दरखास्त आहवान गरिन्छ

      

  पेश गर्नुपर्ने आवश्यक कागजातहरू

१. फर्मदर्ताको प्रमाणपत्र तथा नवीकरणको प्रतिलिपि

२. पान तथा मूल्य अभिवृद्धि कर दर्ताको प्रतिलिपि

३. आर्थिक वर्ष २०८१।८२ को करचुक्ता प्रमाणपत्रको प्रतिलिपि

४. सुची दर्ता बुझाएको निबेदन  Application Letter

   

   संस्थालाई आवश्यक विविध सेवा तथा सामाग्रीहरु

१. कार्यालय प्रयोजनका लागि मसलन्द तथा स्टेसनरी सामाग्रीहरु  List of Stationery

२. छपाई सम्बन्धि कार्य

३. सामान, मर्मत तथा पार्ट पुर्जाहरु (कम्पुटर, ल्यापटप, फोटोकपी मेसिन, इलेक्ट्रोनिक सामग्री र विविध उपकरण तथा आवश्यक पार्ट पुर्जाहरु ,

४. सामुहिक तथा व्यक्तिगत दुर्घटना, स्वास्थ्य उपचार विमा, संस्थाको अचल सम्पतिको विमा सम्बन्धि कार्य,

५. होटल सेवा,

६. कार्यालय प्रयोजनका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी साधन मर्मत सेवा,

७. कार्यालय प्रयोजनका लागि तरकारी,फलफुल तथा अन्य किराना सामाग्रीहरु, माछा तथा मासु जन्य सामाग्रीहरु, दुध, डेरी तथा बेकरी जन्य सामाग्रीहरु,

८. ईलेक्ट्रिक तथा प्लम्विङ्गमा प्रयोग हुने सामाग्री मर्मत तथा खरिदको लागि,

९. सुचना प्रकाशन सम्बन्धी सेवा,

१०. कृषि विउ विजन तथा कृषि सामाग्रीहरु,

११. सवारी साधन भाडा (Vehicle Rental) सम्बन्धि

१२. निर्माण सामग्रीहरु सम्बन्धि

१३. विषय विज्ञ परामर्शदाताहरूलाई आफ्नो अद्यावधिक  CV, स्थायी लेखा नम्बर (PAN) को प्रतिलिपि, तथा आफूले परामर्श सेवा प्रदान गर्न सक्ने  विशेषज्ञता तथा अनुभवका क्षेत्रहरूको विवरण पेश गर्न अनुरोध गरिन्छ।

 

इच्छुक आवेदनकर्ताले "मौजुदा सुचीमा दर्ता गरी पाऊँ" को निवेदन साथै अन्य कागजातहरु सहमति केन्द्रीय कार्यालय, गैँडाकोट नगरपालिका वडा नं. ५, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) वा संस्थाको इमेल procurement@sahamati.org मार्फत मिति २०८३ श्रावण ११ गते तद्अनुसार २०२६ जुलाई २७ समय वेलुकी ५ बजे भित्र बुझाउनु हुन अनुरोध गरिन्छ । साथै मौजुदा सुचीमा दर्ता गरी पाऊँको निवेदनको ढाँचा तथा आवश्यक कागजातको सुचि माथि दिईएको लिङ्क बाट प्रप्त गर्न सक्नुहुनेछ वा संस्थाको कार्यालयबाट माग गर्न सकिनेछ ।

 

Overview

Category
Salary Rs. /
Posted Date 20 Jul, 2026
Apply Before 27 Jul, 2026
City Nepal