विषय: पुनः शिलबन्दि कोटेशन माग गरीएको सम्बन्धमा

Hilly Region Development Campaign (HRDC), Jajarkot

Details / requirements:

दोश्रो पटक प्रकाशित मिति २०८३ साउन १९ तद्अनुसार (०४ अगस्ट २०२६)

विषय: पुनः शिलबन्दि कोटेशन माग गरीएको सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा मिती २०८३।०४।१९ गते खरिद समितिको निर्णय अनुसार Save the Children को आर्थिक सहयोग र यस संस्थाको सहजिकरणमा संचालन भईरहेको Action aMNH कार्यक्रम अन्तर्गत माग भई आएको तपशिल बमोजिम सामाग्रिहरू आपुर्ति गर्न ईच्छुक अधिकृत बिक्रेता, आपुर्तिकर्ता तथा वितरकहरू वाट यो सूचना प्रकाशित भएको मितिले ५  दिन भित्र तपशिलको शर्तहरूको अधिनमा रहि दरभाउ पत्र पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ ।

दरभाउ पत्र सम्बन्धि शर्तहरू :

१. दरभाउ पत्र साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू :

  • आ.व.०८१/०८२ को करचुक्ता प्रतिलिपी
  • प्यान/भ्याट दर्ता प्रमाण–पत्रको प्रतिलिपी 
  • घरेलु/वाणिज्य दर्ता प्रमाण–पत्रको प्रतिलिपी 

२. ढुवानी/आपुर्तिका शर्तहरू :

  • सम्पुर्ण सामाग्रीहरु कबुल गरिएको समयअबधि भित्र अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ । 
  • दरभाउ पत्र फाराम संस्थाको कार्यालयमा सिधै , सूचना प्रकाशित लिंकमा वा ईमेल मार्फत उपलब्ध गराईने छ । 
  • दरभाउ पत्र सिधै पेश गर्दा शिलबन्दि भएको हुनुपर्ने र ईमेल मार्फत पठाउँदा सो दरभाउ पत्र (RFQ) पि.डि.एफ. फाईल बनाई पासवर्ड लक गरेर पठाउनुपर्नेछ । 
  • तोकिएको समय,म्याद नाघि वा रित नपुगेका दरभाउ पत्र मान्य हुनेछैन र दरभाउ स्वतः रद्ध गरिनेछ । 
  • दरभाउ पत्रमा केरमेट भएको  खण्डमा फर्म प्रतिनिधिको हस्ताक्षर र छाप गरेको हुनुपर्नेछ ।  
  • दरभाउ पत्रमा उल्लेख गरिएका सम्पुर्ण सामाग्रिहरूको दररेट पेश गर्नुपर्नेछ । यदि कुनै सामग्रिको दररेट उल्लेख नगरेमा त्यस्ता दरभाउ पत्र रद्ध गरिने छ । 
  • सामाग्री उपलब्ध गराउदा दिईएको स्पेशिफिकेशन अनुसारको गुणस्तर नभएमा सामाग्रि बुझ्न संस्था बाध्य हुने छैन र स्पेशिफिकेशन अनुरूपको सामाग्रि पुनः उपलब्ध गराउनु पर्नेछ । साथै सो वापत लाग्ने ढुवानी वा अन्य खर्च सप्लायर्स स्वयंमले ब्यहोर्नेपर्नेछ । 
  • बाल संरक्षण नितिको पुर्ण रूपमा पालना गर्नुपर्नेछ । 

तपशिल : 

क) स्वास्थ्य सामाग्रिहरू : 

SNParticularSpecificationUnitQtyRateAmount
1RUSG with BagEDAN DUS60, Bag-both carrier and movable as per the picture sampleSet6

2RUSG Bag onlyBoth carrier like and movable as per the picture samplePiece6



Total
12

– छनौट मापदण्ड:

Sub CriteriaCriteria% WeightRemarks
EssentialFirm Registration, VAT registration, Tax Clearance 081/082PASS/FAILSupplier accepts HRDC terms and conditions and mandatory policies


Sub-CriteriaWeight Capability Criteria (Break down of each weightage/scoring criteria)% Weight
Commercial Criteria Evaluation60%Submit the lowest price60%
CAPABILITY CRITERIA EVALUATION40%Quality: 35%, Lead time: 5%40%
Total

100%

३. भुक्तानी : 

  • संलग्न विवरण बमोजिमको सम्पुर्ण सामाग्रिहरू उल्लेखित शर्तहरू पालना गरि पुर्ण रूपमा प्राप्त भइ सकेपछि मात्रै भुक्तानी गरिनेछ ।  

४. दरभाउ पत्र पठाउने अन्तिम मिति र ठेगाना :

  • दरभाउ पत्र पठाउनुपर्ने इमेल : hrdcprocument@gmail.com 
  • दरभाउ पत्र पेश गुनुपर्ने अन्तिम मिति र समय : २०८३ श्रावण २३ गते तद्नुसार (०८ अगष्ट २०२६) सम्म ।
  • दरभाउ प्राप्त दरभाउ पत्र : २०८३ श्रावण २४ गते तद्अनुसार (०९ अगष्ट २०२६ ) गते खोलिने छ र दरभाउ पत्र खोल्दा सम्बन्धित सप्लायर्स वा प्रतिनिधि उपस्थित नभएको खण्डमा दरभाउ पत्र खोल्न संस्थालाई कुनै वाधा हुनेछैन ।  

५. दरभाउ पत्र पुर्ण वा आंशिक रूपले स्वीकृत गर्ने वा रद्ध गर्ने अधिकार पहाडी क्षेत्र बिकास अभियान, जाजरकोटमा निहित हुनेछ । 

६. यस वाहेक थप जानकारी आवश्यक परेमा तल उल्लेखित सम्पर्क नम्बर वा कार्यालय समयमा सम्पर्क गर्न सकिने छ ।

LINK: RFQ-RUSG-HRDC.xlsx

सम्पर्क :

पहाडी क्षेत्र विकास अभियान, (HRDC) जाजरकोट,

भेरी नगरपालिका ४, गैरीखाली, कर्णाली प्रदेश

फोन नं : ०८९४३००८९

Overview

Category Development Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Posted Date 04 Aug, 2026
Apply Before 08 Aug, 2026
City Jajarkot