Software Development को लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Lele Community Development Center

Details / requirements:

D4HR4xen4hDjAAAAAElFTkSuQmCC

Software Development को लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्रद्धारा Child Data Management को लागि Software Development बनाउनुपर्ने भएकोले यस परियोजनाको TOR मा उल्लेख भएअनुसार इच्छुक स्थानीय वा राष्ट्रिय कम्पनी/फर्म/सहजकर्ताबाट सिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

दरभाउ पत्र पेश गर्ने प्रक्रिया:

इच्छुक कम्पनी/फर्म/कम्पनी/फर्म/सहजकर्ताको सिलबन्दी दरभाउ लेखी यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र अर्थात २०८२ साल जेठ ३० गते तद्नुसार १३ जुन, २०२५ ५:०० बजेभित्र सिलबन्दी बोलपत्र लेले सामुदायिक विकास केन्द्र, गो न. पा ११ टाहाखेल ललितपुर वा गुड नेवर्स इन्टरनेशनल नेपाल, कार्यालय (पोष्ट बक्स नं. ८९७५, ई.पि.सि, १६०५) मा पेश गर्न सकिनेछ । दरभाउ पत्रको आवेदन फारम, Technical specification/TOR सम्बन्धित संस्थाको कार्यालयको ईमेल lcdc2067@gmail.com बाट प्राप्त गर्न सकिनेछ ।

नोट: कम्पनी, फर्म वा आपुर्तिकर्ता छनौट गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थामा निहित रहनेछ ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid, Development / NGO
Openings 1
Position Type Contract
Experience Please check details
Education Please check details
Posted Date 04 Jun, 2025
Apply Before 13 Jun, 2025
City Lalitpur