सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

Good Neighbours Nepal

Good Neighbors Nepal(GNN) is a national NGO working in Nepal since 2002 with the objective of improving the lives of people, especially community through education, livelihood activities, health services, WASH, advocacy, network building, Open Defecation Free Campaign and disaster risk reduction. GNN has so far covered 14 districts of the country through its 20 Community Development Projects (CDPs) and The improvement Agriculture Products for Poor Households in Sindhupalchowk and Gorkha District Out of those 20 CDPs, two have completed more than ten years, five have completed five years each, and the others are ongoing for less than five years each.

Details / requirements:

Z

पशुपालन एवं दुग्ध प्रशोधन तथा विद्युतीय सामानहरु खरिद गर्नका लागि

सिलबन्दी दरभाउपत्र आह्वानको सूचना

King Baudouin Foundation, Belgium गुड नेवर्स इन्टरनेशनल नेपाल को आर्थिक तथा प्राविधिक सहयोग र मिलन केन्द्र नेपालको सहकार्यमा पाँचथर जिल्लाका फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ्ग गाउँपालिकाहरुमा दुग्ध मूल्य श्रृङ्खला विकास परियोजना सञ्चालित भइरहेको छ । यसै परियोजना अन्तर्गत दुग्ध उत्पादक कृषक र सहकारीहरुको क्षमता अभिबृद्धिमा सहयोग गर्ने उद्देश्यले पशुपालन,दुग्धउत्पादन,संकलन एवं प्रशोधन तथा विद्युतीय सामग्रीहरु खरिद गर्नुपर्ने भएकोले TOR मा उल्लेखित शर्तअनुसार आपूर्ति गर्न इजाजतप्राप्त ईच्छुक कम्पनी, फर्म र आपूर्तिकर्ता बाट सिलबन्दी दरभाउपत्र पेश गर्नको लागि आह्वान गरिन्छ । 

सामग्रीहरुको प्रकारः

  • पशुपालन सम्बन्धी सामग्री
  • पशुउपचार सम्बन्धी सामग्री
  • दुग्ध संकलन एवं प्रशोधन सम्बन्धी सामग्री
  • विद्युतीय उपकरण (Generator)

दर्ता प्रक्रिया

उपरोक्त बमोजिमको सिलबन्दी दरभाउपत्र यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात् २०७७ साउन १५ गते तद्नुसार ३० जुलाई २०२०साँझ ५ः०० बजे भित्र मिलन केन्द्र नेपाल,फिदिम,पाँचथर, फोनः०२४-५२१०९१ वा गुड नेवर्स इन्टरनेशनल नेपाल एकान्तकुना–१३,ललितपुर,पोष्ट बक्स नं.८९७५, ई.पी.सी. १६०५, नेपालमा सिधै वाहुलाक/कुरियर मार्फत बुझाउन सकिनेछ । दरभाउपत्रको आवेदन फारम, Technical Specification र TOR संस्थाको वेभसाइटः http://gninepal.org/work-with-us/notice/ बाट प्राप्तगर्न सकिनेछ ।

सिलबन्दी दरभाउपत्र खोल्ने,मूल्याङ्कन तथा आपूर्तिकर्ता छनौट गर्ने सम्बन्धी सम्पूर्ण अधिकार सम्बन्धित संस्थाहरुमा निहित रहनेछ ।

Overview

Category Development and Project
Openings 1
Position Type Contract
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 16 Jul, 2020
Apply Before 30 Jul, 2020
City Lalitpur