शिलवन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना (पनौती नगरपालिका/पाँचखाल नगरपालिका)
Details / requirements:
रोशी बाढी प्रभावित आवास निर्माण उपभोक्ता समिति
पनौती नगरपालिका वडा नं. १२, काभ्रे
खरिद समिति
शिलवन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मितिः २०८३ जेष्ठ २९ गते शुक्रबार (June 12, 2026)
Habitat for Humanity Nepal पाँचखाल नगरपालिकाको आर्थिक सहयोग र शान्ति जन आदर्श सेवा केन्द्रको साझेदारीमा काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको वडा नं. ८ र ९ मा “नेपाल बाढी प्रतिकार्य परियोजना (काभ्रे) (Nepal Flood Response 2025-Kavre Project)” सञ्चालन भईरहेको छ । उक्त परियोजना अन्तरगत बाढीपहिरोबाट पूर्ण क्षती भएको प्रभावित परिवारहरूलाई नीजि आवास निर्माणको लागि गैर स्थानीय निर्माण सामाग्री (बाँस तथा बाँसको प्यानल) आवश्यक परेको हुनाले रित पुगेका ईजाजत प्राप्त फर्म तथा कम्पनीबाट उपलब्ध शिलबन्दी दरभाउपत्र सम्बन्धी आवश्यक कागजातमा ढुवानी सहित दररेट खुलाइ फर्म तथा कम्पनीले मिति २०८३/०२/२९ गतेदेखि २०८३/०३/०२ गते (५ दिन) भित्र कार्यालय समयमा PAN/VAT, व्यवसाय दर्ता, करचुक्ता प्रमाण पत्रको छाँयाकपि सहित दरभाउ पत्र पेश गर्न आह्वान गरिन्छ ।
पलाञ्चोक भगवती आवास निर्माण उपभोक्ता समिति
पाँचखाल नगरपालिका वडा नं. ८ र ९, काभ्रे
खरिद समिति
शिलवन्दी दरभाउपत्र पेश गर्ने सम्बन्धी सूचना
दोस्रो पटक प्रकाशित मितिः २०८३ जेष्ठ २९ गते शुक्रबार (June 12, 2026)
Habitat for Humanity Nepal तथा पाँचखाल नगरपालिकाको आर्थिक सहयोग र शान्ति जन आदर्श सेवा केन्द्रको साझेदारीमा काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाको वडा नं. ८ र ९ मा “नेपाल बाढी प्रतिकार्य परियोजना (काभ्रे) (Nepal Flood Response 2025-Kavre Project)” सञ्चालन भईरहेको छ । उक्त परियोजना अन्तरगत बाढीपहिरोबाट पूर्ण क्षती भएको प्रभावित परिवारहरूलाई नीजि आवास निर्माणको लागि गैर स्थानीय निर्माण सामाग्री (बाँस तथा बाँसको प्यानल) आवश्यक परेको हुनाले रित पुगेका ईजाजत प्राप्त फर्म तथा कम्पनीबाट उपलब्ध शिलबन्दी दरभाउपत्र सम्बन्धी आवश्यक कागजातमा ढुवानी सहित दररेट खुलाइ फर्म तथा कम्पनीले मिति २०८३/०२/२९ गतेदेखि २०८३/०३/०२ गते (५ दिन) भित्र कार्यालय समयमा PAN/VAT, व्यवसाय दर्ता, करचुक्ता प्रमाण पत्रको छाँयाकपि सहित दरभाउ पत्र पेश गर्न आह्वान गरिन्छ ।
विस्तृत जानकारीको लागि सम्पर्कः
शान्ति जन आदर्श सेवा केन्द्र, धुलिखेल, काभ्रे
सम्पर्क नं. ९८४१५७५८७६ (कार्यक्रम संयोजक) र
९८४१५५५२२६ (लेखा तथा प्रशासन अधिकृत)
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Position Type | Contract |
| Posted Date | 12 Jun, 2026 |
| Apply Before | 16 Jun, 2026 |
| City | Kavre |