शिलबन्दी दरभाउ सम्बन्धी सूचना
Details / requirements:
सहयोगी हातहरूको समूह( सहास) नेपाल
शिलबन्दी दरभाउ सम्बन्धी सूचना
सूचना नं: Education project,SAHAS Nepal Solukhumbu : SN-EP-01/2082-83
प्रथम पटक प्रकाशित मिति: २०८२ माघ १२ गते ( २६ जनवरी २०८२ )
सहयोगी हातहरुको समूह ( सहास ) नेपालको सहजीकरण चाईलड एड नेटवर्क ∕बि.एम.जेड को आर्थिक सहयोगमा सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका र सोलुदुधकुण्ड नगरपालिकमा संचालित गुणस्तरीय शिक्षाका लागि समुदाय परिचालन परियोजना मा सन २०२६ मा बिभिन्न कार्यक्रमहरू संचालनका लागि आवसिय तथा गैह् आवासिय होटल सेवा साथै बिबिध सामाग्रीहरू आवश्यक पर्ने भएकाले तपशलि बमोजीमका सामाग्रीका लागि ईच्छुक ब्यबसायीहरूवाट शिलबन्दी दरभाउ पत्र पेश गर्नहुन आह्वान गरिन्छ ।
१. आवश्यक सेवा सुबिधा तथा सामाग्रीहरू
| क्र.स. | विवरण | माग गरिएको क्षेत्र तथा स्पेसिफिकेशन | कोटेशन अबधी | कैफियत |
| १. | होटल सम्बन्धी सेवाहरू (आवासीय तथा गैह आवासीय ) आवासीय कार्यक्रमको हकमा (Full Residential Package):
| सोलुखुम्बु जिल्ला ( सल्लेरी र थुलुङ दुधकोशी मुक्ली क्षेत्र ) | १ बर्ष | |
आवासीय कार्यक्रमको हकमा (Non-Residential Package):
| सोलुखुम्बु जिल्ला ( सल्लेरी र थुलुङ दुधकोशी मुक्ली क्षेत्र ) | १ बर्ष |
Links:
RFQ Hotel Service format items list
दरभाउपत्र बुझाउने प्रक्रिया:
- दरभाउ पत्र बुझाउने अन्तिम मिति: २०८२ माघ २६ गते ( ९ फेबु्रअरी २०२६ ) कार्यलय समय सम्म बुझाउनु पर्नेछ ।
- प्राप्त शिल्ड दरभाउ पत्र खोल्ने मिति: २०८२ माघ २९ गते ( १२ फेबु्रअरी २०२६ ) मा सहास नेपाल केन्द्रीय कार्यलय दामोदर मार्ग जावलाखेल, ललितपुरमा खोलिने छ र विडरहरु उक्त टेन्डर खोल्ने दिन सहभागी हुन चाहेमा सहभागी हुन सक्नेछ ।
- बोलपत्रदाताहरूले बोलपत्र कागजातहरूको लागत फिर्ता नहुने शुल्क रु. ५०० तल उल्लेख गरिएको बैंक खातामा जम्मा गर्नुपर्नेछ र निक्षेप रकमको भौचर/रसीदको PDF ढाँचामा स्क्यान प्रतिलिपि बोलपत्र कागजातहरूसँगै बुझाउनु पर्नेछ ।
- बोलपत्र को दर रेट १ वर्षको लागी मान्य हुनेछ ।
- बोलपत्र रकम निम्न बैंक खातामा बुझाउनु पर्नेछ:
- Bank Account information of SAHAS Nepal:
- Name of Account: Group of Helping Hands (SAHAS) Nepal
- Account Number: 09605080017022
- Address: Nepal Investment Mega Bank Limited., Jawalakhel-Lalitpur Branch.
- स्थान: सहयोगी हातहरूको समूह (सहास) नेपाल केद्रिय कार्यलय दामोदर मार्ग जावलाखेल , ललितपुर ।
- परियोजना कार्यलय , सोलुदुधकुण्ड नगरपालिका, वडा न ६ सुम्मिना चोक सोलुखुम्बु ।
- थप जानकारीका लागि सम्पर्क नं ०१५९०५६७०, ०३८ ५९०३००
- दरभाउ सम्बन्धी कागजात तथा फारमहरू:
- ईच्छुक ब्यबसायीहरूले नियम शर्त र दररेट भर्ने फारमहरू तलको लिङ्खकहरूबाट प्राप्त गर्न सक्नुहुनेछ ।
१. होटल सम्बन्धी सेवाहरू(आवासीय तथा गैर आवासीय)
Overview
| Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
| Openings | 1 |
| Position Type | Contract |
| Posted Date | 23 Jan, 2026 |
| Apply Before | 09 Feb, 2026 |
| City | Lalitpur, Solukhumbu |