सवारी चालक
FAIRMED is a Swiss-based international development NGO with its motto, “Health for the Poorest.” The organization works to improve access to health care for marginalized communities and individuals affected by disease, disability, and living in poverty. In Nepal, FAIRMED collaborates with government and other stakeholders on prevention, management and control of Neglected Tropical Diseases (NTDs), and Maternal and Neonatal Health (MNH) as a thematic area. Gender Equality and Social Inclusion (GESI) and Disability-Inclusive Development (DID) are integrated as cross-cutting themes across FAIRMED’s programs.
Details / requirements:
कर्मचारी अवश्यकता
फेयरमेड फाउन्डेशन नेपालले स्वास्थ्य क्षेत्रमा सन् २०१२ देखि काम गर्दै आएको छ । हाल फेयरमेड फाउन्डेशन नेपालले ५ प्रदेशका ११ जिल्ला जसमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासी -ब=सु=प_, दाङ र रुकुम पूर्व, गण्डकी प्रदेशको बाग्लुङ, कोशी प्रदेशका झापा, मोरङ्ग, सुनसरी, मधेस प्रदेशको सप्तरी र बागमति प्रदेशको सिन्धुपाल्चोक मा स्वास्थ्य सम्बन्धी परियोजनाहरु संचालन गर्दै आएको छ। यस संस्थाको तपशिल बमोजिमको पदपूर्तीको लागि योग्यता पुगेका नेपाली नागरिकहरुबाट निवेदन आव्हान गरिएको छ ।
|
परियोजनाको नामः |
सम्बोधन |
|
पदः |
सवारी चालक |
|
कार्य क्षेत्रः |
प्रमुख कार्यक्षेत्र: बाग्लुङ र रुकुम पूर्व, |
|
संख्या |
१ |
|
योग्यता तथा कार्य. अनुभव |
|
|
मुख्य जिम्मेवारीहरु |
|
|
तलब तथा अन्य सुविधा |
फेयरमेड नेपालको नियमानुसार |
|
बुझाउनु पर्ने कागजातहरु |
|
|
|
Overview
| Category | |
| Openings | 1 |
| Posted Date | 12 Sep, 2026 |
| Apply Before | 22 Sep, 2026 |
| City |