सुचीदर्ता गर्ने सम्बन्धी सुचना

Samagra Jan Utthan Kendra (SAMAGRA)

Details / requirements:

समग्र जन उत्थान केन्द्र

सुचीदर्ता गर्ने सम्बन्धी सुचना

सूचना प्रकाशित मिति: २०७९/१०/०१०

यस कार्यालयको आर्थिक वर्ष २०७९/८० को लागि तपसिल अनुसारको वस्तु तथा सेवा प्रदान गर्न चाहने इच्छुक इजाजत प्राप्त सेवा प्रदायकहरुले आफुले चाहेको वस्तु तथा सेवा प्रष्ट उल्लेख गरी सुचिकृतको लागि सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस संस्थाको तलको ठेगानामा आवेदन पेश गर्न हुन यो सुचना प्रकाशित गरिएको छ ।

आवश्यक बस्तु तथा सेवाहरु

  • घरेलु तथा अन्तर्राष्ट्रिय हवाई टिकेट
  • गाडी (चारपाङ्गग्र) भाडा सम्बन्धि (धनगढी, बर्दिवास, कन्चनरुप, करजन्हा, बलानविहुल, विराटनगर, जनकपुर, राजविराज, काठमाडौ, सिमरा, नेपालगन्ज, भैरहवा), 
  • कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फोटेकपी मेशिन, कारटिज, प्रोजेक्टर, क्यामरा तथा यसका अन्य साना सामाग्री सप्लाई, मर्मत तथा यससंग सम्वन्धित प्राविधिक सेवाहरु
  • विमा सेवा ( ननलाईफ सामाग्री तथा उपकरणहरु, मेडिकल तथा दुर्घटना विमा)
  • फर्निचर सामाग्रीहरु
  • कार्यालयका लागि स्टेशनरी तथा अन्य आपूर्तिका सामानहरु
  • छपाई तथा प्रकाशन सम्बन्धी कार्य (भिजिटिङ्ग कार्ड, नोटवुक, कलम,  प्रतिवेदन, टिशर्ट, टोपी, झोला आदि)
  • होटलका सेवाहरु (हल, खाजा, खाना, आवास,तथाअन्य सेवा)
  • मर्मत सेवा (फर्निचर, पलम्विङ्ग, विजुली मर्मत)
  • इलेक्ट्रीक/इलेक्ट्रोनिक औजार तथा मर्मत
  • ईन्टरनेट सेवा ( कर्पोरेट तथा ननकर्पोरेट)
  • विज्ञापन निकायहरु (अनलाईन, मेडिया, प्रिन्ट मेडिया)
  • अनुवादक सेवा (नेपाली अग्रेजी, अग्रेजी नेपाली तथा भाषा अनुवादक)
  • खाध्यान्न सम्बन्धि किराना सामाग्री
  • गाडी भाडा सम्बन्धि
  • किचेन भाडा सामाग्री
  • औषधि जन्य सामान तथा सहायक सामाग्री
  • हाडवेयर सम्वन्धित सामानहरु
  • फर्निचर तथा फर्निसिङ्ग सम्बन्धि सामाग्रीहरु
  • सिलाई मसिनतथा सो सङ्ग सम्बन्धित सामनग्रीहरु सप्लाई तथा मर्मत
  • टेन्ट तथा क्याट्रीन सेवा
  • कपडा तथा फेन्सी सामाग्रीहरु बिक्री
  • रेडियो तथा सुचना प्रसारक
  • अन्य वस्तु तथा सेवा

सुचिदर्ताको लागी निवेदन सहित निम्न अनुसारका कागजातहरु संलग्न गरी यस संस्थाका निम्न ठेगानामा रहेको कार्यलयमा बुझाउन हुन अनुरोध गरिन्छ ।

आवश्यक कागज तथा जानकारीहरु

१. निवेदन (आफनो संस्थाको लेटर प्याडमा)

२. सेवादिन सकिने बस्तु तथा सेवाको विवरण

३. संस्था तथा व्यवसायको दर्ता प्रतिलिपी

४. भ्याट/पान दर्ता प्रमाण पत्र

५.. कर चुक्ता प्रमाण पत्र 

६. आपूतिकर्ताको प्रोफाईल

७. सम्पर्क व्यक्तिको फोन नम्बर

. निवेदन बुझाउने अन्तिम मिती: २०७९ माघको २४ गते सम्म

  • निवेदन स्वयम उपस्थित भई वा इमेल मार्फत तलको ठेगानामा पठाउन सकिनेछ ।
  • सुचिकृत हुन निवेदन दिएका मध्येबाट उपयुक्त ठहरीएका सेवाप्रदायकहरुलाई सुचिकृत गरिनेछ । यसरी सुचिकृत गर्दा पेश भई आएको विवरण, क्षमता, अनुभव तथा दक्षताका आधार मानिनेछ ।
  • सुचिकृत भएका सेवा प्रदायकहरुबाट संस्थाको आवश्यकता अनुसारको वस्तु तथा सेवा प्राप्त गर्नको लागी दर रेट पेश गर्न संस्थाले अनुरोध गर्नेछ ।
  • सुचिकृत भएका सेवा प्रदायकहरुबाट सन्तोषजनक रुपमा वस्तु तथा सेवाको आपुर्ति नगरेमा विना सुचना सुचिबाट हटाउन सकिनेछ भने यसमा कुनै दावीविरोध गर्न पाईने छैन ।
  • सुचिकृत गर्ने नगर्ने सम्पुर्ण अधिकार संस्थामा निहित रहनेछ ।
  • गतवर्ष वा सो भन्दा अगावै यस संस्थामा उपलब्ध गराईरहेका विक्रेता, फर्म तथा कम्पनीहरुले पनि सुचिकृत गर्नुपर्ने छ ।

सम्पर्क:

समग्र जन उत्थान केन्द्र (समग्र)

लहान न.पा.-०६, नयाँबजार सिरहा, मधेश प्रदेश (नेपाल)

सम्पर्क नम्बर: ०३३-५६३०१२

इमेल: procurement.samagralahan@gmail.com

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Openings 1
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 24 Jan, 2023
Apply Before 07 Feb, 2023
City Terai Region, Siraha