सूचि दर्ता सम्बन्धी सूचना
Details / requirements:
सूचि दर्ता सम्बन्धी सूचना
प्रथम पटक प्रकाशित मिति २०८२/०४/०७ गते
यस संस्थाको आर्थिक वर्ष २०८२/८३ का लागि CLEAN UP NEPAL (स्वच्छ सफा नेपाल) संस्था तथा संस्था द्वारा सञ्चालित परियोजनाहरूलाई दैनिक कार्य सम्पन्न गर्न आवश्यक पर्ने सामाग्री, काम तथा सेवाहरू आपुर्ती गर्न गराउनको लागि सूचि तयार गर्नुपर्ने भएकोले ईच्छुक ईजाजत प्राप्त भएका सप्लायर्स /कम्पनी, फर्म तथा व्यत्तिहरूले निम्न सामाग्री, काम तथा सेवाहरू मध्ये आफुले प्रदान गर्ने सेवा तथा कार्यहरूको प्रत्येक समूहका लागि छुट्टाछुट्टै विवरण उल्लेख गरी मिति २०८२/०५/०५ गते ३० दिन (तिस) भित्रमा यस संस्थाको वित्तिय शाखामा आवश्यक प्रमाणित कागजातहरूका प्रतिलिपि सहित दर्ता गर्न हुन वा इमेल procurement@cleanupnepal.org.np मार्फत समेत पठाउन हुन यो सूचना प्रकाशित गरिएको छ ।
सूचिकृत गरिने समूहहरू:
A) Goods/Works/Service
(१) Stationery/Office supplies/Utilities (मसलन्द/स्टेशनरी तथा विविध सामग्रीहरू आपूर्ती) | (१२) Safety Materials (सुरक्षा सामाग्री) |
(२) Office IT equipment's, Parts supply and repair/maintenance and Internet Service (Computer, Printer) कम्प्यूटर, ल्यापटप, मोबाईल, प्रिन्टर, टोनर, कार्टिज रिफिल, फोटोकपी, क्यामरा (पंखा, हिटर, एयर कण्डिसनर) सप्लाई तथा मर्मत, साथै वेवसाईट निर्माण तथा अद्यावधिक | (१३) Medicine suppliers (औषधी सप्लार्यस) |
(३) Furniture & Fixtures and Repair & Maintenance (फर्निचर तथा फर्निसिङ्ग सामानहरुको आपूर्ती तथा मर्मत) | (१४) Visibility, Promotion items (T-shirt, cap, pen, jacket) |
(४) Electrical and Electronics Goods (विद्युतीय तथा इलेक्ट्रोनिक सामाग्री) | (१५) Transportation & Vehicle Hiring (Car, Jeep, bus, cargo vehicle, Truck and Tractor) |
(५) Hotel & Restaurant services (Hall & catering services for training and seminar) (तालिम तथा सेमीनारको लागि हल तथा केटरिङ्ग सेवा सम्बन्धी) | (१६) Hardware Suppliers (खाद्यान्न सामाग्री सप्लाई) । |
(६) Printing works (Banners, Brochure, books and etc) (छपाई सम्बन्धीत सामाग्री) | (१७) Hardware Suppliers (हार्डवयर सप्लार्यस) |
(७) Travels & Tours for Air tickets (हवाई टिकट खरिद सेवा सम्बन्धी ट्राभल्र्स एण्ड टुर्स) | (१८) Advertising Agency- Digital and paper, Animation Videos (विज्ञापन) |
(८) Insurance company Life/non-life (बीमा कम्पनी) | (१९) Cargo & courier service |
(९) Medical & Surgical Equipment (चिक्त्सिा तथा सर्जिकल सामाग्री) | (२०) Personal Protective equipment's (PPE) items for youth volunteers for clean up purpose, Waste Workers, Gumboots, Gloves and others |
(१०) Supply of Drinking water/Tanker (खानेपानी तथा टँयाकर सेवा) | (२१) Plastic materials (Waste collection bags, Dustbins, compost bins, bottles etc) (प्लाष्टिकका सामाग्रीहरू) |
(११) Mobile Toilet Facility (धुम्ती चर्पी सेवा) | (२२) Iron and Metal suppliers/workshop (फलाम तथा धातु सप्लायर्स) |
B) Consultant Service
- Zero waste at school (ZWAS) Waste Segregation, 3R-Reduce, Reuse, Recycle, Composting, Open waste Burning, e-waste management
- Monitoring and Evaluation, Survey, Research and Analysis, Baseline, Mid term, Endline Evaluation
- Proposal writing for grants/projects
- Development of manuals, guidelines, curriculum, Standard Operating Procedures
- Audio/Video Documentary Production
- Financial management, HR, Procurement and Logistic software related
- Pro- GEDSI and Low-grade plastic management
- Training module on Environment, Waste Management and Circular economy/ . Green Operation
- Mentorship programs and business coaching
- IT/ Software
- Occupational Health safety and Reproductive Health to Informal waste workers (IWWs)
- Her safety (Emotional Well Being, Sexual and Gender-Based Violence (SGBV), Use of PPE, safe collection of waste, Government social protection services (insurance, social protection scheme) to Female Informal Waste Workers (IWWs)
- Vocational training Program on solid waste management and resource recovery
- Mentorship Program and Business Coaching (social entrepreneurship, business coaching, and waste management practices to address local challenges and promote sustainable development).
- Develop the policy of local government on Enviornment, waste, climate)
- Vermi composting
- Circular Economy
सूची दर्ताका लागि पेश गर्नुपर्ने कागजात:
१. स्पष्ट भरिएको सप्यलायर्स राजिष्ट्रेशन फारम २०८२।८३ पुर्ण रुपमा भरेर छाप तथा दस्तखत गरी ।
२. फर्मरसंस्था, कम्पनीको हकमा कम्पनी दर्ता र नविकरण प्रमाणप्रत्रको प्रतिलिपि र व्यक्तिको हकमा नागरिताको प्रतिलिपि ।
३. स्थायी लेखा नम्बर वा मू.अ.क दर्ता प्रमाणप्रत्रहरूको प्रतिलिपि ।
४. आ.व २०८०/०८१ को कर चुक्ता प्रमाणप्रत्रको प्रतिलिपि ।
५. निवेदकले कुन समूह अन्तर्गत सूचिकृत हुन चाहेको हो र स्पष्ट खुलेको पत्र वा निवेदन
६. विगतमा सम्बन्धित समूह अन्तर्गतका कार्यहरू सफलता पूर्वक सम्पन्न गरेको प्रमाणित विवरण ।
साथै सूची दर्ता सम्बन्धि कुनै जानकारी लिनुपर्ने भएमा यस सम्पर्क नम्बरमा ०१-४३७३१७५, ९८२३०८३५०५ सोधपुछ गर्न सक्नुहुनेछ ।
Supplier Registration 2082.83 Form Link:
https://drive.google.com/file/d/1Fbc-0xPqtlrPuL-rd83NwQ66RhN-r9lr/view?usp=sharing
सूची दर्ताको लागि माथि भनिए बमोजिमको दस्तावेजहरूलाई ईमेल subject line "Supplier Listing FY 2082/83" सहित ईमेल: procurement@cleanupnepal.org.np मा पठाउन हुन अनुरोध गरिन्छ ।
थप जानकारी:
१. म्याद नाघि पेश भएको, आवश्यक कागजातहरू पुरा नभएको निवेदन उपर कुनै कारवाही हुने छैन ।
२. सूचिकृत भएका व्यक्ति, फर्म/संस्था वा कम्पनीहरूसँग प्रचलित नियमानुसार लिखित दर रेट माग गरी कार्यालयको आवश्यकता अनुसारको सामान, आपुर्ति, मर्मत, परामर्श सेवा अन्य सेवा खरिद गर्न सकिने छ ।
३. सूचिकृत भएका फर्मरसंस्था, कम्पनी वा व्यत्तिहरूले सन्तोषजनक सेवा तथा सामाग्री आपूर्ति नगरेको खण्डमा विद्युतिय/लिखित जानकारी दिई सूचिबाट हटाउन सकिनेछ ।
आवेदन स्वीकार गर्ने, रद्ध गर्ने, आवश्यक सामाग्री योजनामा थपघट गर्ने र यस सम्बन्धि अन्तिम निर्णय गर्ने अधिकार CLEAN UP NEPAL (स्वच्छ सफा नेपाल) मा निहित रहनेछ ।
Overview
Category | Development Project, Expression of Interests, Tender Notice, Bid |
Position Type | Contract |
Posted Date | 23 Jul, 2025 |
Apply Before | 21 Aug, 2025 |
City | Kathmandu |