सूची दर्ता सम्बन्धी सूचना
Details / requirements:
नेपाल हस्तकला महासंघ
सूची दर्ता गराउने बारेको सूचना
(दोश्रो पटक प्रकाशित मिति २०८१/०२/२९)
यस महासंघलाई आगामी आर्थिक वर्ष २०८१/८२ को लागि आवश्यक पर्ने तपसिल बमोजिमका सामग्रीहरू तथा सेवा लिनुपर्ने भएकोले सम्बन्धित ईच्छुक फर्म, सप्लायर्स र कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र महासंघको कार्यालय समयमा आफ्नो काम कारोबारको व्यहोरा उल्लेख गरी फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्रर मूल्य अभिबृद्धि कर दर्ता प्रमाणपत्र र आ.ब २०७९/८० को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको प्रमाणको फोटोकपीको प्रमाणित प्रतिलिपि संलग्न गरी यस महासंघमा सूचीकृतका लागि निवेदन दर्ता गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
तपसिल
सामान आपूति १. स्टेशनरी, ईलेक्ट्रिकल, मसलन्द तथा विविध सामग्रीहरूको आपूर्ति २. कम्प्युटर, यूपिएस, प्रिन्टर, फोटोकपी मेसिन,टोनर लगायतका इलेक्ट्रोनिक्स सामानहरू र सोको लागि स्पेयर पार्टस् ३. विभिन्न इलेक्ट्रोनिक सामानहरू(पंखा, हिटर, टेलिफोन आदि) तथा सोको पार्टपुर्जाहरू विजुली(वाईरिङ)का सामानहरू ४. फर्निचर तथा कार्यालय फर्निसिंग | मर्मत सम्बन्धी कार्य १. मोटरसाईकल मर्मत तथा सर्भिसिङ २. विभिन्न फर्निचर निर्माण तथा मर्मत ३. वेवसाईट, सफ्टवेयर, नेटवर्क सेवा ४. कम्प्युटर, फोटोकपी मेसिन, प्रिन्टर प्याक्स, भिडियो, अडियो आदिको मर्मत ५. एयरकन्डिसन, बिजुली वाइरिंग, इनभटर, माइक, टेलिफोनको मर्मत ६. प्लम्बिङ सम्बन्धी सेवा ७. कार्यालय भवन मर्मतर रंगरोगनर पार्टेसन आदि । |
सेवा १. विज्ञापन प्रकाशन सम्बन्धी कार्य । २. ट्राभल एजेन्सीहरू (हवाई टिकटको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समेत) बस, जीप र अन्य ४ पांग्रे सवारी साधन । ३. प्रकाशन तथा डिजाईन सम्बन्धी सेवा । ४. ब्यानर तथा छपाई सम्बन्धी सेवा । ५. इभेन्ट म्यानेजमेन्ट, मन्च सजावट, Security सम्बन्धी सेवा । ६. होटल तथा Hospitality सेवाहरू (तालीम, गोष्ठी, सेमिनार, दिवाभोज, रात्रिभोज समेत) ७. परामर्श सम्बन्धी सेवारप्रस्ताव तयारीरप्रतिवेदन लेखनर तालिम र गोष्ठी सञ्चालन ८. फोटोग्राफी , भिडियोग्राफी ९. क्याटरिंग सेवा आदि । |
पालना गर्नु पर्ने शर्तहरू
१. म्याद भित्र पेश नभएको र रीत नपुगेको निवेदनलाई मान्यता दिईनेछैन । प्राप्त निवेदन सूचीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार महासंघमा निहित रहनेछ ।
२. एक भन्दा वढी सूमहमा सूची दर्ता गराउन चाहनेले प्रत्येक समूहको लागि छुट्टाछुट्टै निवेदन साथ आवश्यक सबै कागजात संलग्न गरी निवेदनमा समूह खुलाएर सूची दर्ता गराउनु पर्नेछ ।
थप जानकारीको लागि सम्पर्क व्यक्ति: एलिना शाक्य, सहायक निर्देशक
G.P.O. Box No.: 784; ठेगाना: Upama Marga, Thapathali Height, Kathmandu, Nepal
Tel: 5343015, 5344231, 5345467; Fax: +977-1-5322940
Email address: info@fhan.org.np / fhan1972@gmail.com
Website: www.fhan.rg.np
Overview
Category | Logistics / Procurement, Expression of Interests, Tender Notice, Bid |
Openings | 1 |
Position Type | Contract |
Experience | Please check details |
Education | Please check details |
Posted Date | 26 May, 2024 |
Apply Before | 17 Jun, 2024 |
City | Kathmandu |