Request For Quatation

Manavsewa Ashram

The Manavsewa Ashram is solely a non-profit social organization founded in Makwanpur, Hetauda, on 29 August, 2012, dedicated to making Nepal a 'street people free country' by helping the most vulnerable, impoverished, disabled, homeless, physically weak or mentally or psychologically challenged people who are forced to live miserable lives in the open sky street-banks and public places.

Details / requirements:



मानवसेवा आश्रम

(गैर–सरकारी संस्था)

आपूर्तिकर्ता सूचीकृत सूचना

 

सुचना  नं.: MSA/N/SR/02/2083/84

सूचना प्रकाशन मिति: २०८३/०/०१ गते (Aug 17, 2026, A.D.)

मानवसेवा आश्रम

मानवसेवा आश्रम विशुद्ध गैरनाफामूलक परोपकारी सामाजिक संस्था हो। संवत् २०६९ सालदेखि मानवसेवाको क्षेत्रमा क्रियाशिल रही मिति २०७३/०४/०२ मा श्री काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा दर्ता भई आश्रमले खुला आकाशमुनी सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी सडकआश्रित (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा अति कमजोर) मानवहरुको अविच्छिन्न रुपमा उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आइरहेको |

इच्छुक फर्म/कम्पनीहरूले तल उल्लेखित कागजातहरू पेश गर्नुपर्नेछ |
 -
कम्पनी दर्ता प्रमाणपत्र
- 
भ्याट/प्यान दर्ता प्रमाणपत्र
 -
आव २०८/८२ को लागि कर निकासा प्रमाणपत्र            
 
नियम तथा शर्तहरू

आवेदन पेश गर्ने अन्तिम मिति यदि सरकारी बिदामा परेमा, त्यसको भोलिपल्टको कार्यदिनलाई अन्तिम मिति मानिनेछ। म्यादमा कुनै परिवर्तन हुनेछैन।

आपूर्तिकर्ताले आवश्यक कागजातहरूको हार्ड कपी मानवसेवा आश्रमको कुनै पनि शाखामा वा soft copy  Supplier.registration@msa.org.np इमेल ठेगानामा सूचना प्रकाशन मिति: २०८३/०५/११ गते (Aug 27, 2026, A.D.).  भित्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

यस लिंकमा राखिएका सामग्रीहरू आपूर्ति गर्ने इच्छुक बिक्रेताहरूलाई सूचीकृत हुन विनम्र अनुरोध गर्दछौँ।

आपूर्ति तथा प्रकाशन अधिकृत
पेश गर्ने ठेगाना: मानवसेवा आश्रमको कुनै पनि शाखा

सम्पर्क नम्बरहरू:
९८५५०७६०८९, ९८५५०७६०७३, ९८५५०७६०२१


Suppliers Registstion

 

 Item & Description List

Overview

Category
Salary Rs. /
Posted Date 17 Aug, 2026
Apply Before 17 Sep, 2026
City