परियोजना संयोजक/ लेखा तथा प्रशासनिक अधिकृत/ सव–ओभरसियर ̸ ओभरसियर

Bhawani Integrated Development Center

Details / requirements:

कर्मचारी आवश्यकता सम्बन्धी सूचना

प्रकाशित मिति: २०८२ /०५/०४ गते

भवानी एकिकृत विकास केन्द्रले ह्याविट्याट फर ह्युम्यानिटी  नेपालसँगको  साझेदारीमा  सिरहा  जिल्लाका  केही  स्थानिय  तहहरूमा  सुरक्षित  आवास  परियोजना  सञ्चालनमा  रहेको  छ । उक्त  परियोजनालाई  सहजिकरण,  सञ्चालन  तथा  व्यवस्थापन  गर्नको  लागि  आवश्यक परियोजना संयोजक/ लेखा तथा प्रशासनिक अधिकृत/ सव–ओभरसियर ̸ ओभरसियर  पदमा  पदपूर्तिका  लागि  निम्न  बमोजिम  योग्यता पुगेका  इच्छुक  नेपाली  नागरिकहरूले  ७  दिन  भित्र  यस  संस्थामा  निवेदन  दिन  हुन  अनुरोध  छ  ।

क्र.स.विज्ञापन नं.पदसंख्याशैक्षिक योग्यता
१.१/२/परियोजना संयोजक१ (एक) जना

मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिभिल ईन्जिनीयरीङ्ग (नेपाल ईन्जिनीयरीङ्ग काउनसिलमा दर्ता भएको) अथवा मानविकी संकायमा स्नातक वा सो सरहको परिक्षा उतिर्ण गरेकोसुुरक्षीत आवास, सामुदायिक विकासबजारिकरण सम्बन्धि कार्यक्रममा कम्तिमावर्षको कार्यानुभव भएको





मूख्य जिम्मेवारी

परियोजना संयोजक पदको प्रमूख अभिप्राय भवानी एकिकृत विकास केन्द्रबाट ह्याविट्याट फर् ह्यूमानिटी नेपालको साझेदारीमा कार्यान्वयन भइरहेको सुरक्षित आवास कार्याक्रयको नेतृत्व तथा व्यवस्थापन गर्ने हो ।

यस पदका खास जिम्मेवारीहरू-

  • परियोजनाका बजेट तथा कार्यक्रम अनुसार योजना बनाइ कार्यान्वयन गर्ने ।
  • परियोजना टोलीको नेतृत्व गर्ने ।
  • परियोजनाका गतिविधि बारे अभिप्राय भवानी एकिकृत विकास केन्द्रलाई अध्यावधि गर्ने ।
  • ईन्जिनियरीङ्ग डिजाइ तथा इस्टीमेट तयार गर्ने, यस बारे स्टाफ तथा सरोकारवालाहरूलाई बुझाउने र कार्यान्वयन गराउने ।
  • गाउँ तथा नगरपालिकासँग समन्वय र सहकार्य बढाउने ।
  • कार्यक्रम कार्यान्वयको विस्तिृत कार्यायोजना बनाई कार्यान्वयन गर्ने

परियोजनाको प्रतिवेदन तयार गर्ने र अभिप्राय भवानी एकिकृत विकास केन्द्र र ह्याविट्याटमा पठाउने

 २/२/लेखा तथा प्रशासनिक अधिकृत१ (एक) जनामान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र वा व्यवस्थापन संकायमा स्नातक वा सो सरहको परिक्षा उतिर्ण गरेको र लेखा तथा प्रशासनिक कार्यमा कम्तिमा ३ वर्षको अनुभव भएको
३/२/सवओभरसियर ̸ ओभरसियर१ (एक) जना

मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिभिल ईन्जिनीयरिङ्ग बिषयमा पविणता प्रमाणपत्र वा सो सरहको परिक्षा उतिर्ण गरी आवास सम्बन्धी कार्यक्रममा कम्तिमा ३ वर्षको कार्यानुभव भएको ।






मूख्य जिम्मवारी

समुदायिक परिचालक पदको प्रमूख अभिप्राय भवानी एकिकृत विकास केन्द्रबाट ह्याविट्याट फर् ह्यूमानिटी नेपालको साझेदारीमा कार्यान्वयन भइरहेको सुरक्षित आवास कार्याक्रम अति विपन्न परिवार र वस्तीमा सामुदायिक जनचेतना सम्वन्धी अभिमुखीकरण गर्ने ।

यस पदका खास जिम्मेवारीहरू 

  • विपन्न परिवार वा वस्तीमा गई समिति गठन तथा परिचालन गर्ने ।
  • बाँसको घर निमार्ण गर्नको लागी समुदायकमा बारम्बार गई त्यस कार्यको लागी तैयारी र सहयोग गर्ने ।
  • नगरपालिका र समुदायसँग समन्य गरी स्थानिय स्तरमा घर निर्माण कार्यमा सहयोग गर्ने ।
  • घर निर्माण डिजाईन अनुसारको वनाउन लगाउने ।
  • घर निर्माण सामाग्रीको रेर्कड राख्न लगाउने ।
  • खर्च भएको वील र्भपाई समन्धित कार्यायमा पेश गर्ने ।
  • परियोजनन संयोजकको अधिनमा रही कामकाज गर्ने ।
  • सम्बन्धीत पालिकाको आवेदकलाई विशेष प्राथमिकतामा राखिने छ ।
  • मोटरसाइकल वा स्कुटी लाइसन्स होल्डर लाई प्राथमिकता दिइने छ ।

१. छनौट प्रक्रियाः

क) परिक्षाको किसिम: छोटो सूचीमा परेका व्यक्तिहरूलाई लिखित, प्रयोगात्मक र अन्तरवार्ता लिइने छ ।

२. दरखास्त दिने अन्तिम मिति: २०८२/०५/० गते कार्यालय समय भित्र ।

३. अन्य योग्यता:

क) कम्तिमा १८ वर्ष उमेर पुरा भई ४५ वर्ष ननाघेको ।

ख) विभिन्न संघ संस्थामा काम गरेका योग्य तथा अनुभवी उम्मेदवार ।

ग) कुनै किसिमको फौजदारी अभियोगमा अदालतबाट कसुरवार नठहरिएको ।

४. सेवाको प्रकार र अवधि: सेवा करार

५. काम गर्नुपर्ने स्थान: संस्थाले खटाएको सिराहा जिल्लाका परियोजना कार्यक्षेत्र ।

६. परिक्षा हुने मिति: २०८२ //४  बिहान ११ बजे देखि

७. परिक्षा हुने स्थान: भवानी एकिकृत विकास केन्द्र, धनगढीमाई, न.पा.२ भवानीपुर, सिराहा 

. पेश गर्नुपर्ने कागजातहरू:

क) निवेदन तथा व्यतिगत विवरण (Bio DATA)

ख) नागरिताको प्रमाणपत्रको प्रतिलिपी १ थान ।

ग) हालसालै खिचिएको पासपोर्ट साईजको १ प्रति फोटो सहितको निवेदन ।

घ) शैक्षिक तथा चारित्रिक प्रमाणपत्रका फोटोकपी १ प्रति ।

ङ) अनुभव प्रमाणपत्रको फोटोकपी १ प्रति ।

९ . दरखास्त पेश गर्नुपर्ने स्थान: भवानी एकिकृत विकास केन्द्रको कार्यालय तथा bidclahan@gmail.com मा email बाट पठाउन सकिन्छ ।

द्रष्टव्य: छनौट सम्बन्धी सम्पूर्ण अधिकार यस संस्थामा निहित रहनेछ ।

Overview

Category Accounting and Finance, Engineering - Civil, Development Project
Openings Few
Position Type Full Time
Experience Please check vacancy details.
Education Please check vacancy details
Posted Date 20 Aug, 2025
Apply Before 26 Aug, 2025
City Siraha