प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना

Hurendec - Udayapur

Human Rights and Environment Development Center (HURENDEC) is non- governmental, non- political and youth lead organization established in 1993 A.D. with vision of "improved life standard; and equitable society” through our envision voice for social justice. HURENDECworks in various developmental themes; Good governance, Human rights, Maternal Child Health and Nutrition, Reproductive health, Education, Child protection, Natural Resource Management, Livelihood, and Humanitarian Response.

Details / requirements:

प्रस्तावना पेस गर्ने सम्बन्धी सुचना

(REF.: HURENDEC/NRL/EOI/RFP/2024/01)

प्रथम पटक प्रकाशित मिति:  २०८०/०१/०८ (२० अप्रिल २०२४) गते

मानव अधिकार र वातावरण बिकास केन्द्र (हुरेण्डेक), नेपाल (HURENDEC) उदयपुर, गाईघाट र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVIN) संगको साझेदारीमा यस उदयपुर जिल्लामा पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना सञ्चालन गरि रहेकोले यस संस्थालाई आ.ब. २०२४ का निम्ति दर्ता गरिएका बालबालिका तथा युवाहरुलाई तपशीलमा उल्लेखित रोजगारमुलक तालिमहरु CTEVT बाट मान्याता प्राप्त ३९० घण्टा, तथा छोटो अवधिका) एकै पटक संचालन गर्नका निम्ति यस संस्थालाई उपयुक्त तालिम प्रदायकको आवश्यकता भएकाले योग्य तथा इच्छुक सम्भावित इजाजत प्राप्त दर्तावाला फर्म, कम्पनी एवं संस्थाहरुबाट यस कार्यालयमा उल्लेखित कागजात सहित मिति २०८१/०१/१४ गते (२६ अप्रिल, २०२४) भित्र कार्यालय समयमा प्रस्तावना पेश गर्न आह्वान गर्दछौ ।

संचालन गर्नुपर्ने रोजगार मुलक तालिमहरुको विवरण:

  • आधारभुत कम्प्युटर तालिम (Basic Computer/Computer Operator Level -1)
  • व्यूटीपार्लर (Beauty Parlor: Level-1)
  • मोबाइल र्ममत (Mobile Phone Repairing: Level-1) 

दरखास्त साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु

१. आधिकारिक फर्म, कम्पनी तथा संस्थाले आफूले दर्ताको लागि पेश गरेको सिलबन्दि बाहिर आफनो फर्म,  कम्पनी तथा संस्थाको नाम र के को लागि भनेर अनिवार्य उल्लेख गर्नृपर्नेछ वा ईमेल मार्फत समेत आफनो फर्म, कम्पनी दर्ताको लागि पठाउन सकिने छ । 

२. संम्लन गर्नुपर्ने अनिवार्य कागजातहरु

क. कम्पनि तथा फर्म नविकरणको कागजातको प्रतिलिपि

ख. आर्थिक वर्ष २०७९।८० को कर चुक्ता प्रमाण पत्र प्रतिलिपि 

ग. पान तथा भ्याट दर्ताको प्रतिलिपि

घ. कम्पनि तथा फर्मको प्रोफाइल

ङ  प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) को आवद्धताको प्रमाण पत्रको प्रतिलिपी ।

च. पछिल्लो दुईबर्ष सम्म विभिन्न सार्वजनिक निकायहरुमा कारोबार गरेको प्रमाणको प्रतिलिपि ।

छ. प्रस्तावनामा उल्लेख गरिएको दरभाउ १ बर्ष सम्मको लागि मान्य रहनेछ । 

यो सुचनामा उल्लेख भएबाहेक थप अरु केही सम्बन्धीत प्रमाण पत्र भएमा सो पनि संलग्नगर्न सकिने छ ।

आवश्यक सुचिदर्ताको फारम कार्यालयमा सम्पर्क राखिपाउन सकिनेछ । वा इमेल मार्फत माग गर्न सकिने छ  ।

आवश्यक सूची दर्ता फाराम तथा ToR तलको लिंक बाट प्राप्त गर्न सकिनेछ ।

https://drive.google.com/drive/folders/13uIPQcx1JtxlehXd4zETjnN6yWxOu-k7?usp=sharing

शिल गरिएको सुचि दर्ताको फारम बुझाउने ठेगाना: (Accepted and Valid only hard copies)

मानव अधिकार र वातावरण विकास केन्द्र (हुरेण्डेक) नेपाल 

त्रियुगा नगरपालिका १२, बुद्धचोक, गाइघाट, उदयपुर 

फोन नं.  ०३५ ४२१५६१, ४२०४०६, ९८४२८३७२०४

इमेल: procurement.hurendecnrl@gmail

वर्ल्ड भिजन इन्टरनेशनल नेपालको पुर्वक्षत्र कार्यालय, वर्दिवासमा पनि बुझाउन सकिने  ।

Overview

Category Development and Project, Expression of Interests, Tender Notice, Bid
Position Type Contract
Experience Please check details below.
Education Please check details below.
Posted Date 20 Apr, 2024
Apply Before 26 Apr, 2024
City Udayapur