मौजुदा सूची (Standing List) दर्ताको लागि सूचना

Development Management Institute

Details / requirements:

AAACoAQAAQAAAIkAAAADoAQAAQAAAJIAAAAAAAAAfmRvoAAAAABJRU5ErkJggg==

दर्ताको लागि सूचना

नेपाल सरकार, फिन्ल्यान्ड सरकार र युरोपीयन यूनियनको सह लगानीमा कर्णाली तथा सुदुरपश्चिम प्रदेशमा सञ्चालितजलवायु परिवर्तन स्थानीय अनुकूलन Local Adaptation to Climate Change Project (LACCP) , परियोजना सहयोग इकाइ सुर्खेत कार्यालयका लागि आवस्यक मालसामान, उपकरण, सम्बन्धमा मौजुदा सूची मा दर्ताहुन इच्छुक आपूर्तिकर्तासेवा प्रदायक, सार्बजनिक खरीद एन २०६३ को दफा ६ क) तथा सार्बजनिक खरीद नियमावली २०६४ को नियम १८ बमोजिमको प्रकृयाका लागि आवेदन माग गरिन्छ।

  1. मौजुदा सूची (Standing List) दर्ताको लागि फारम  Clickhere
  2. व्यवसाय/संस्थाको नाम र ठेगाना
  3. आधिकारीक ब्यक्तिको नाम
  4. दर्ता प्रमाणपत्र र नवीकरण प्रमाणपत्र
  5. PAN/VAT
  6. आफ्नो सेवा वा सामग्रीको विस्तृत विवरण
  7. सम्बन्धित सामग्रीको आपूर्ति क्षमता विवरण
  8. आर्थिक बर्ष २०८२।०८३ को लागि मान्य हुने कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि

परियाेजना कार्यालयकाेलागि आबश्यक पर्ने मालसामान, उपकरण तथा सेवाहरूः

१. स्टेशनरी मसलन्द संग सम्बन्धित सामाग्रीहरु

२. बिधुतिय सामाग्रीहरु, इन्भर्टर जडान र आपुर्ति

३. फर्निचर तथा फर्निसीङ आपुर्ति र जडान

४ं छपाइ सामाग्रीहरु  (फ्लेक्स, ब्यानर,ब्रोसर, परिचय पत्रआदि)

५. कम्प्युटर, ल्यापटप फोटोकपी, प्रिन्टर आपुर्ति

६. सुरक्षा गार्ड तथा सरसफाइ कर्मी आपुर्ति सेवा

७. सवारी साधन भाडामा उपलब्ध गराउने सेवा  

८. हवाइ टीकेटीङ सेवा 

९. AC तथा रेफ्रीजेरेटर जडान तथा आपुर्ति

१०. इन्टरकम नेटवर्कीङ तथा इन्टरनेट सेवा

११. होटेल आवास, Event तथा Banquet सेवा आदि

१२. सरसफाई तथा दैनिक उपभोग्यका सामानहरु

१३. कुरियर कारगो सेवा

१४. अन्य सेवाहरु 

सूचि दर्ता आवेदन पेश गर्ने ठेगाना तथा समय सीमा:

सूचना प्रकाशित मिति: 

  • २०८२ साल भाद्र ८ गते

निवेदन पेश गर्ने अन्तिम मिति: 

  • २०८२ साल भाद्र २२ गते

निवेदन पेश गर्ने ठेगाना:  

जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना , परियाेजना सहयाेग इकाइ, घर नम्वर ०१४१/R१३४३,  बिरेन्द्रनगर ८, खजुरा, फोन : ०८३-५९०४६८

For Email submission: procurement@laccp.org.np

विशेष सूचना:

१. समयसीमा भित्र प्राप्त आवेदनहरू मात्र मान्य हुनेछन् ।

२. अधुरोअस्पष्ट वा झुठा विवरण पेश गरेमा निवेदन अस्वीकार गरिनेछ ।

३. सूचीमा समावेश गरिएका आपूर्तिकर्ता/सेवा प्रदायकहरूसँग मात्र खरिद प्रक्रिया अगाडि बढाइनेछ।

४. स्थानिय आपूर्तिकर्ता तथा सेवा प्रदायकहरु लाई प्राथामिकता मा राखिनेछ ।

नोट: यो सूचना परियोजना सहयोग इकाइ कार्यालयको आवश्यकता अनुसार परिमार्जन गर्न सकिनेछ । सूचि दर्ता आवेदन पूर्ण वा आंशिक रुपले स्वीकृत गर्ने वा रद्द गर्ने अधिकार जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजना निहित रहनेछ।

Overview

Category
Posted Date 24 Aug, 2025
Apply Before 07 Sep, 2025
City